काठमाण्डू, ८ जेठ– पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन । पिसाब...
काठमाण्डू, ८ जेठ– गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने भएको छ । मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने तयारी गरेको हो...
काठमाण्डू, ८ जेठ– गुन्डुमा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको बताइएको छ ।...
काठमाण्डू, ८ जेठ– कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । बेहोसमध्ये ५...
काठमाण्डू, ८ जेठ– एमालेले शीर्ष नेताहरूमाथि कारबाही गर्ने तयारी भइरहेको चर्चा छ । पार्टी पुनर्गठनको पक्षमा आवाज उठाइरहेका नेताहरू कारबाहीको भागिदार बन्नसक्ने संकेत देखिएको हो । यसअघि नेता योगेश भट्टराईले सार्वजनिक रूपमै पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका थिए । तर, चुनावपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल...
काठमाण्डू, ८ जेठ– आज (शुक्रबार) ओली निवास गुन्डुमा बस्ने एमालेको सचिवालय बैठकमा एमालेकाका केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् । पार्टी पुनर्गठनको पक्षमा उभिएको समूहले अब नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेको एक पदाधिकारीले जानकारी दिएका...
काठमाण्डू, ८ जेठ– एमालेले शीर्ष नेताहरूमाथि कारबाही गर्ने तयारी भइरहेको चर्चा छ । पार्टी पुनर्गठनको पक्षमा आवाज उठाइरहेका नेताहरू कारबाहीको भागिदार बन्नसक्ने संकेत देखिएको हो । यसअघि नेता योगेश भट्टराईले सार्वजनिक रूपमै पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका थिए । तर, चुनावपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल...
काठमाडौँ, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम गर्ने भएका छन् । सांसदहरूबाट प्राप्त सल्लाह र सुझावका आधारमा कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिने पार्टीले जनाएको छ । निर्धारित तालिका अनुसार कोशी प्रदेशका...
काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डीपी अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को...
काठमाण्डू, ७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने भन्दै सभामुख डीपी अर्याललाई फर्काएका छन । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । प्रतिनिधिसभामा विपक्षी दलहरूले...
काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दलको अवरोध पछि प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित गरीएको छ । आज (बिहिबार) बसेको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए । कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ...
काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेर संसद चलाएपछि एमाले, नेकपालगायत दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् । विपक्षीको विरोधका...