काठमाण्डू, ७ जेठ– आज (बिहिाबर) बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहादा सभामुखले उपस्थितिका लागि रुलिङ नगरेको भन्दै कांग्रेसले सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाएको हो । बिहीबार प्रतिनिधिसभाको बैठबमा बोल्दै...
काठमाण्डू, ७ जेठ– गत (सोमाबार) बसेको एमालेको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावबारे भोलि अर्थात् शुक्रबार बस्ने बैठकमा छलफल गरी निर्णय हुने बताइएको छ । एमाले अध्यक्ष ओलीले...
काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने बताएका छन । प्रतिनिधि सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन...
काठमाण्डू, ७ जेठ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले सत्ता सुरक्षाको दरिद्रताले सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सत्ता जान सक्ने दाबी गरेका छन् । देश राजनीतिक भूकम्पतिर रहेको भन्दै उनले सत्ताकै दुष्चक्रले बीपी र केपी अनि घण्टीको पनि नियति त्यस्तै हुने...
काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै उनले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’ आजको संसद...
काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सभामुखसँग यस्तो माग गरेका हुन । प्रधानमन्त्री र...
काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै उनले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’ आजको संसद...
काठमाण्डू, ७ जेठ– पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । गुरुङ हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र...
काठमाण्डू, ७ जेठ– बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ । ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प तर्फ अधि बढेको थियो...
काठमाण्डू, ६ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएको छ । सार्वजनिक भिडियोअनुसार थापाथली चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी र रास्वपा सांसद आशिकाबीच विवाद भएको हो । भिडियोमा सांसद आशिका गाडीबाट झेरर अर्का ट्राफिक प्रहरीलाई सम्झाउनु है तपाईंका मान्छेलाई...
काठमाण्डू, ६ जेठ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ । प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो । इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथिको अनुसन्धानको फायल पेस...
काठमाण्डू, ६ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई...