समाचार

एमाले पदाधिकारीको वरीयताः योगेश तेस्रो उपमहासचिव, महेश नवौं सचिव

२०८३ जेठ ७ गते १७:५८

काठमाण्डू, ७ जेठ– एमालेका पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव अगाडि बढाइएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव पनि राखिएको छ । प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा रहेका छन । तीन उपमहासचिवमा योगेश भट्टराईलाई तेस्रो वरीयतामा...

सभामुख अर्यालको प्रस्ताव सोझै अस्वीकार गरे प्रधानमन्त्री बालेनले

२०८३ जेठ ७ गते १७:४४

काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोधपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे । तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताएका अनुसार, आजै...

सभामुखले दुईपटक भेटे, संसद्‌ जान तयार भएनन् प्रधानमन्त्री

२०८३ जेठ ७ गते १७:३४

काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोधपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे । तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताएका अनुसार, आजै...

संसद्‌मा विपक्षीको नाराबाजी, पेलेरै अघि बढे सभामुख

२०८३ जेठ ७ गते १७:२३

काठमाण्डू, ७ जेठ– प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए । स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् । अहिले विपक्षीहरू संसद्मा...

मीन गुरुङको प्रस्तावलाई एमालेले धन्यवाद सहित फिर्ता गर्ने

२०८३ जेठ ७ गते १६:०८

काठमाण्डू, ७ जेठ– एमालेले व्यवसायी मीनबहादुर गुरूङले दानमा भवन दिने प्रस्तावलाई फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने बताइएको छ । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई...

सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख

२०८३ जेठ ७ गते १६:०१

काठमाण्डू, ७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह बालेन र प्रतिनिधि सभाका सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको सभामुखको सचिवालय स्रोतले जानकारी...

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

२०८३ जेठ ७ गते १५:५६

काठमाण्डू, ७ जेठ– प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।...

विपक्षी दलहरुले भनेः सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन

२०८३ जेठ ७ गते १५:५२

काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ भनेर प्रश्न गरे । सभामुखले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयोः एमाले

२०८३ जेठ ७ गते १४:५०

काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले...

संसद् बैठकमा विपक्षी दलहरूको अवरोध

२०८३ जेठ ७ गते १४:३४

काठमाण्डू, ७ जेठ– आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए...

राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सांसद कार्कीको माग

२०८३ जेठ ७ गते १४:२८

काठमाण्डू, ७ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छिन् । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन । उनले सडक...

बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैनः महावीर पुन

२०८३ जेठ ७ गते १४:२३

काठमाण्डू, ७ जेठ– स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधि सभाको बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले यस्तो बताएका हुन । उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us