काठमाण्डू, ६ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर खटाउने भएको छ । वडा, पालिका, जिल्लाको भेलारअधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएको छ । भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय...
काठमाण्डू, ६ जेठ– कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार परेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि...
काठमाण्डू, ६ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई आग्रह गरेकी छन ।...
काठमाण्डू, ६ जेठ– सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद खोसीएको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु...
काठमाण्डू, ६ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् । राईले केही दिन यता प्रतिनिधि सभा बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् । बुधबार बसेको...
काठमाण्डू, ६ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन । संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र...
काठमाण्डू- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा आजदेखि नियमित कार्यसूचीमा प्रवेश गरेको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक ०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माग्ने कार्यसूची छ...
काठमाण्डू, ६ जेठ– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन । सर्वेच्चमा प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिएका छन । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह...
काठमाडौँ – चंखेली गाउँपालिका–५ मा मंगलबार राति परेको भीषण असिनापानीपछि आएको लेदोसहितको भेलबाढीले विद्यालय तथा घरगोठमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार गाउँमाथिको भिरालो क्षेत्रबाट आएको भेलले डाँफे आधारभूत विद्यालय बगाएको हो । बाढीका कारण केही घरगोठ पुरिनुका साथै भेडाबाख्रा पनि पुरिएको प्रारम्भिक जानकारी...
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको जेठ ५ गते मंगलबार बसेको बैठकले पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रालयले बढुवा सिफारिसउपर चित्त नबुझे सम्बन्धित...
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दा निवर्तमान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने स्वागत कार्यक्रममा अनुपस्थित रहिन् । रोलक्रममा आफू अगाडि हुँदाहुँदै संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयमा असन्तुष्ट रहँदै आएकी मल्लले स्वागत कार्यक्रम...
काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि विशेष अदालतले गरेको थुनछेक आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि...