काठमाण्डू, ११ जेठ– ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ललितपुर महानगरपालिका–२३ मा डेरा गरी बस्ने सर्लाही घर भएका अनिरुद्र शाहकी छोरी ८ वर्षीया रोशनी साह रहेकी छन । ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित सडकमा बागमती प्रदेश०१–०३३ च ८७८० नम्बरको कारको ठक्करबाट...
काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) दिउँसो ३ः ३० मा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनुका...
काठमाण्डू, ११ जेठ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले आज (सोमबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । ‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र...
काठमाण्डू, ११ जेठ– नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति व्यक्त गरेका छन । गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनको तर्क छ । आज (काठमाण्डूमा)...
काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन शाह (बालेन)ले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइसकेको राष्ट्रपति कार्यलय स्रोतले जानकारी दिएको छ । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री,...
काठमाण्डू, ११ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबिच शिष्टाचार भेटवार्ता भएको छ । सभामुखले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको...
काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को युट्यूव च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धाभाव प्रकट गरिएको गीत अपलोड भएको छ । उक्त तीन महिनाअगाडि नै गीत अपलोड भए पनि गीतले भर्खर मात्रै चर्चा पाएको हो । ‘बालेन’ नामको युट्युव च्यानलमा २० फेब्रुअरी २०२४ मा यो...
अमेरिकाको स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आइतबार नयाँ दिल्लीस्थित भारत मण्डप कन्भेन्सन सेन्टरमा आयोजित एक कार्यक्रममा उनले फोनमार्फत सम्बोधन गरेका थिए । अमेरिकी राजदूत सर्जियो गोरले ट्रम्पलाई फोन गरेर स्पिकर अन गरेका थिए । त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन । ट्रम्पले...
काठमाण्डू, १० जेठ- एमाले नेता एवम् उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । अगरियाले लामो समयसम्म जिम्मेवारीबिहीन बनाइएको भन्दै आइतबारसाधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । अगरिया गत २१ फागुनको निर्वाचनमा एमालेबाट धनुषा २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी थिए ।...
काठमाण्डू, १० जेठ– गुन्डुमा जारी एमालेको केन्द्रीय सचिवालय बैठकमा पार्टीको कार्यविभाजन प्रस्तावका सन्दर्भमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा चार जना सचिवहरूले आफ्ना धारणा राख्ने क्रममा पार्टीको आगामी रणनीति र सांगठनिक संरचनाबारे महत्त्वपूर्ण सुझावहरू पेस गरेका छन् । बैठकमा धारणा राख्ने क्रममा सचिव...
काठमाण्डू, १० जेठ– गुन्डुमा जारी एमालेको केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । शुक्रबार बाट सुरु भएको केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो...
काठमाण्डू, १० जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरिएको हो । केन्द्रीय...