समाचार

पीएल सिंह आँखामा नबिझाउने व्यक्ति थिएः देउवा

२०८१ पुष १३ गते १६:४६

काठमाण्डु, १३ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाण्डु महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा पीएल सिंहको १३औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन...

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

२०८१ पुष १३ गते १६:४१

काठमाण्डु, १३ पुस– धादिङमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादीङको बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने मोटरसाइकल चालक–२४ वर्षीय रामकृष्ण कँडेल रहेका छन । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२र०३र००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३९०१३...

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गरौँः प्रधानमन्त्री ओली

२०८१ पुष १३ गते १६:३१

  काठमाण्डु, १३ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन । आज (शनिबार) त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रङ्गशालामा आयोजित ५०...

अहिलेको सरकारलाई झुकाएरै छोड्छौँः मेटमणि चौधरी

२०८१ पुष १३ गते १६:१५

काठमाण्डु, १३ पुस– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको दाबी गरेका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता चौधरीले यस्तो बताएका हुन । उनले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय...

त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह

२०८१ पुष १३ गते १५:५३

काठमाण्डु, १३ पुस– आज शनिबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको जानकारी दिएका छन...

मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

२०८१ पुष १३ गते १५:४९

काठमाण्डु, १३ पुस– मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाण्डुको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ८ पुसमा राति घर नजिकै आगो तापिरहेको अवस्थामा...

भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्यामको आग्रह

२०८१ पुष १३ गते १४:५०

काठमाण्डु, १३ पुस– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन । महासचिव भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट...

पार्टी नेतृत्व छाड्न ओलीलाई घनश्यामको सुझाव

२०८१ पुष १३ गते १४:४६

काठमाण्डु, १३ पुस– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन । महासचिव भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट...

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छः सञ्चारमन्त्री गुरुङ

२०८१ पुष १३ गते १४:४२

काठमाण्डु, १३ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन हुने बताएका छन । आज शनिबार माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै सञ्चमारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले प्रमुख...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

२०८१ पुष १३ गते १४:३३

काठमाण्डु, १३ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते (विहिबार) देखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।...

अण्डाको मूल्य बढ्यो

२०८१ पुष १३ गते १३:३०

काठमाण्डु,१३ पुस– कुखुराको अण्डाको मूल्य वृद्धि भएको छ । हिजो शुक्रबार नेपाल लेयर्स कुखुरापालक संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी आज शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको...

दीक्षित हुनुअघिको खुसी

२०८१ पुष १३ गते १३:२१

काठमाण्डु,१३ पुस– आज शनिबार त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् । रङ्गशालामा सोही सङ्ख्यामा अभिभावकको समेत सहभागी भएका छन । समारोहमा विसं २०८० असारदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us