समाचार

एआईजी भरत बोहरा अवकाशमा

२०८१ पुष १४ गते १५:२७

काठमाण्डु, १४ पुस– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अवकाशमा गएका छन । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अनिवार्य अवकाशमा गएका हुन । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय...

सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने

२०८१ पुष १४ गते १५:२१

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा सहभागी हुने भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा गर्ने तयारी रहको उनको सचिवालय स्रोतले जानकारी दिएको छ...

शेरादरबार प्रकरणबारे गृहमन्त्रीले लिए सीआईबीसँग ब्रिफिङ

२०८१ पुष १४ गते १५:१७

काठमाण्डु, १४ पुस– गृहमन्त्री रमेश लेखकले नुवाकोटको विदुर नगरपालिका–२ मा शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा ब्रिफिङ लिएका छन । गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएको गृहमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको...

पेस्तोल सहित कोटेश्वरबाट एकजना पक्राउ

२०८१ पुष १४ गते १५:११

काठमाण्डु, १४ पुस– प्रहरीले काठमाण्डुको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्कालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल,...

मधेशका नेताले संविधानको धारा–धारामा राजनीति गरेर जनता अल्मल्याएः प्रधानमन्त्री ओली

२०८१ पुष १४ गते १५:०४

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको दाबी गरेका छन । आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...

काठमाण्डुको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

२०८१ पुष १४ गते १४:५३

काठमाण्डु, १४ पुस– काठमाण्डुको सेतोपुलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भई हाल...

साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण

२०८१ पुष १४ गते १३:५१

काठमाण्डु, १४ पुस– आइबतार भक्तपुरको साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण गरीएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन । उक्त विमानमा ६ जना यात्रु रहेको उनले जानकारी दिएका छन । चरा ठोक्किएर...

चिसोले सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी

२०८१ पुष १४ गते १३:५०

काठमाण्डु, १४ पुस– पछिल्लो समययता अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जानकारी दिएको छ ।...

राष्ट्रपतिद्धारा सहकारी सम्बन्धी अध्यादेश जारी

२०८१ पुष १४ गते १३:४२

काठमाण्डु, १४ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । अध्यादेशले सहकारी संस्थाहरुको...

माओवादीले बोलायो पदाधिकारी बैठक

२०८१ पुष १४ गते १३:३८

काठमाण्डु, १४ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक आज (आईतबार) दिउँसो ३ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिएका छन । स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक...

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि…

२०८१ पुष १४ गते १३:३२

काठमाण्डु, १४ पुस– आइबतार भक्तपुरको साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण गरीएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन । उक्त विमानमा ६ जना यात्रु रहेको उनले जानकारी दिएका छन । चरा ठोक्किएर...

काठमाण्डुको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०८१ पुष १४ गते १३:२८

काठमाण्डु, १४ पुस– काठमाण्डुको सेतोपुलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भई हाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us