समाचार

देश बनाउने पार्टी एमाले मात्रै हो, सबै एमालेमा आउनुस्ः प्रधानमन्त्री ओली

२०८१ पुष १४ गते १९:०८

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन गर्न एमाले मात्रै सक्षम भएको बताएका छन । आज (आइतबार) पर्साको सखुवा प्रसौनीमा आयोजित बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

२०८१ पुष १४ गते १८:५७

काठमाण्डु, १४ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश...

नवप्रवेशीलाई प्रधानमन्त्रीको आग्रहः मानिसलाई संगतले बिगार्छ, गलत संगतबाट टाढा रहनु

२०८१ पुष १४ गते १८:४१

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई गलत व्यक्तिहरूसँग संगत नगर्न र समयको सदुपयोग गर्न आग्रह गरेका छन । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सही...

युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन्: देउवा

२०८१ पुष १४ गते १८:३२

काठमाण्डु, १४ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने दाबी गरेका छन । आज आइतबार काठमाण्डुमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो...

युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन्: देउवा

२०८१ पुष १४ गते १८:२४

काठमाण्डु, १४ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने दाबी गरेका छन । आज आइतबार काठमाण्डुमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो...

मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, ३ जना बिरामी

२०८१ पुष १४ गते १८:१८

काठमाण्डु, १४ पुस– अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी परेका छन । मरेको कुखुराको मासु खाएपछि आछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)...

नागार्जुनका मेयर बस्नेतमाथि ९ करोड घुस खाएको आरोप

२०८१ पुष १४ गते १८:१२

काठमाण्डु, १४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डुको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।...

व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

२०८१ पुष १४ गते १६:५९

काठमाण्डु, १४ पुस– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको बताएका छन । साथै उनले विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्ने पनि बताएका छन । आज (आइतबार) सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण...

घनश्यामलाई कवितामार्फत विष्णुको झटारोः कहिले एमाले बिनाको राजनीति कहिले ओली बिनाको एमाले

२०८१ पुष १४ गते १६:२५

काठमाण्डु, १४ पुस– एमाले उपमहाचिव समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई कवितामार्फत जवाफ पर्काएका छन । एमाले उपमहासचिव रिमालले महासचिव भुसाललाई आज आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत जवाफ फर्काएका हुन । रिमालले भुसाललाई लक्ष्ति गर्दै ‘ह्याउ...

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन

२०८१ पुष १४ गते १६:१४

काठमाण्डु, १४ पुस– आज (आइतबार) नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सहभागी भए । नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरिएको छ । उनलाई एक सय किलो...

कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरणको सरकार हो: प्रधानमन्त्री ओली

२०८१ पुष १४ गते १६:१०

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका छन । आज आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति पूर्व प्रधानमन्त्री...

अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए: प्रधानमन्त्री ओली

२०८१ पुष १४ गते १६:०८

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका छन । आज आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति पूर्व प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us