एमाले विद्यार्थीद्वारा सिंहदरबार अगाडि मोटरसाइकल तेर्स्याएर प्रदर्शन

काठमाण्डु टुडे २०८३ असार ३१ गते ११:५० मा प्रकाशित

प्रदर्शनका क्रममा सडकमा मोटरसाइकल तेर्स्याएर राखिँदा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।

प्रहरी घटनास्थल पुगेर प्रदर्शनकारीलाई हटाएपछि यातायात पुनः सहज बनेको थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मोटरसाइकल पार्किङमार्फत गरिएको उक्त प्रदर्शनले केही समय सिंहदरबार क्षेत्रको आवागमन प्रभावित बनेको  थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us