काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई डिजिटल क्षेत्रमा अगाडि बढाउने सङ्कल्प गर्दै देशभित्रै आइटी इन्फ्रास्ट्रक्चर र दक्ष जनशक्ति विकास गर्न विशेष योजना अघि सारेको बताएका छन । आज मंगलबार ‘आइटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...
काठमाण्डू ८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी काठमाण्डूबाट जहाज चढेर मंगलबार भैरहवामा पुगेको उनी निकट स्रोतले जानकारी...
काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता गरेका छन । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी...
काठमाण्डू ८ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या आएको बताएका छन । उनले फोन नउठेकै कारण समस्या भएको बताए । धरानमा खानेपानीको व्यवस्थाका लागि बजेट सुनिश्चितताको मागसहित रित्तो गाग्रीसहित मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले...
काठमाण्डू ८ माघ– एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढ्दै गएको छ । एमालेले नेता डा.रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो धक्का लगेको छ । नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व...
काठमाण्डू ८ माघ– एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढ्दै गएको छ । एमालेले नेता डा.रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो धक्का लगेको छ । नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व...
काठमाण्डू ८ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अहिलेको सरकार धेरै लामो जान्छ जस्तो नलागेको बताएका छन । आज (मंगलबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘यो सरकार धेरै जान्छ...
काठमाण्डू ८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जाने भएका छन । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् । लामिछाने अहिले त्रिभुवन विमानस्थलमा रहेको उनी...
काठमाण्डू ८ माघ– ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन् । जिल्लाका सबै...
काठमाण्डू ८ माघ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने कारबाही गरेको छ । लामिछानेलाई अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन । गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक...
काठमाण्डू ८ माघ– महोत्तरीमा अर्धनग्न अवस्थामाएक युवकको शव भेटिएको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको जिल्ला प्रहरी कार्यलय महात्तरीले जानकारी दिएको छ । आज बिहान शव...
काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ जेठ ४ गतेसम्म काठमाण्डूमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा...