राजनीति

कांग्रेस सांसदले यसरी सुनाए ‘कुकुर र पुच्छर’को कथा

२०७५ साउन २३ गते १२:२७

काठमाण्डु, २३ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीका कारण मुलुकको राजनीति दुर्घटना उन्मुख रहेको दाबी गरेको छ । बुधवार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सत्तारुढ दल नेकपाको सरकारले देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाएका...

नेकपा सचिवालय बैठक स्थगित

२०७५ साउन २३ गते १२:०३

काठमाण्डु, २३ साउन – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए । बैठक भोलि दुई बजे बस्ने गरी स्थगित भएको ने क पाका...

सांसद निरु पालको ‘लुटियो’ भनिएको मोबाइल उनकै कोठामा ‘एक्टिभ’

२०७५ साउन २३ गते ११:३०

काठमाण्डु, २३ साउन – केही दिन  अगाडि सांसद निरु पालकाे कञ्चटमा पेस्ताेल ताकिएको घटनाले खुवै चर्चा पायाे । उनी अाफैंले संसदमा अाफूलाई पेस्ताेल ताकिएकाे र मार्ने धम्की दिएकाे बताइन् । तर, उनीमाथि भएकाे घटनाका विषयमा सत्यतथ्य बाहिर अाएकाे छैन् ।  उनले आफुमाथी पेस्तोल ताकिएको...

को हुन् नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापा ?

२०७५ साउन २३ गते ११:२१

काठमाण्डु, २३ साउन – नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिमा सिफारीस गरेका छन् । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सरकारले सेनापति नियुक्त गर्ने प्रावधान छ । सरकारले थापालाई यसअघि नै हालका प्रधानसेनापति क्षत्रीको सिफारीसमा नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय...

देउवा आरजुलाई लिएर सिंगापुर उड्दै, संवैधानिक परिषद्को बैठक अलपत्र

२०७५ साउन २३ गते १०:५९

काठमाण्डु, २३ साउन – संवैधानिक परिषद्को आज बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्न बस्ने भनिएको परिषद्को बैठक अर्को कुनै मिति तय नगरी स्थगित भएको गरिएको हो । परिषद्का सदस्य प्रमुख प्रतिपक्षी...

‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा प्रभावकारी भएन

२०७५ साउन २३ गते १०:३६

सुर्खेत, २३ साउन – कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २४ गतेदेखि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा १०९६ शुरु गरेको थियो । सेवाप्रारम्भ भएयता सेवा समयमै र नियमित प्राप्त एवं...

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

२०७५ साउन २३ गते १०:३६

काठमाण्डु, २३ साउन – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक अहिले जारी रहेको छ । केहीबेरअघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, जिल्ला कमिटी तथा जनवर्गीय संगठन एकीकरणलगायतयका छलफल हुने नेताहरुले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,...

एयरपोर्ट र केबलकारमा लगानी गर्नुस्, नाफा लिएर जानुस्ः अर्थमन्त्री

२०७५ साउन २३ गते ९:५३

काठमाण्डु, २३ साउन – अर्थ मन्त्री डा युवराज खतिवडाले विदेशी लगानीकर्तालाई नेपालमा रहेका विभिन्न लाभका क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन् । अमेरिकामा रहेको नेपाली दुतावास र अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)को सयुक्त लगानीमा आयोजित लगानीकर्ता सम्मेलनमा बोल्दै खतिवडाले नेपालमा राजनीतिक स्थिरता आएकोले ढुक्कसँग लगानी गर्न...

समृद्धिको कृत्रिम कुरा गरेर हुँदैनः प्रचण्ड

२०७५ साउन २२ गते २१:३९

पर्सा, २२ साउन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई मंगलबार वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा,...

केन्द्र सरकारसँग जोरी खोज्दै प्रदेश–२ को सरकार !

२०७५ साउन २२ गते २१:३०

राजविराज, २२ साउन–सप्तरी मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य बुझ्न प्रदेश नम्बर– २ सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार आवश्यक जानकारी लिएको छ । मलेठ घटनाबारे झण्डै १६ महिनापछि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन एक पक्षीय र असत्य...

उर्जामन्त्रीको निर्देशनः जोमसोम र सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नु

२०७५ साउन २२ गते १७:२९

काठमाण्डु, २२ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलार्इ थप विस्तार गर्ने उद्देश्यले भ्रमण भएको हो । भ्रमणका क्रममा उनले मुस्ताङको जोमसोम र हुम्लाको...

‘सबै छ, गर्न सकिएन भने त्यो पनि भन्नुस्’ मन्त्री खनाल

२०७५ साउन २२ गते १७:२३

काठमाण्डु, २२ साउन – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलबाड गर्ने जोसुकैलाई पनि तत्काल रेड कार्ड दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिए । विभागको तेस्रो चौमासिक प्रगति समिक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने छुट कसैलाई नभएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us