राजनीति

मधेसमा मार्क्सवादबारे नेकपाको अभियान !

२०७५ साउन २२ गते ११:१३

काठमाण्डु, २२ साउन – नेपल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेसमा मार्क्सवादको प्रचार अभियान शुरु गरेको छ । कार्लमार्क्स जन्म द्वीशतवार्षिकीको अवसर पारेर मधेसमा मार्क्सवादको बारेमा गहन छलफल गर्न लागेको हो । नेकपाका कार्यकर्ता मात्रै नभएर नयाँ पुस्तालाई मार्क्सवादका बारेमा जानकारी गराउन कार्यक्रम महत्त्वपूर्ण हुने नेकपाको...

विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइनेः काम प्रमुख शाक्य

२०७५ साउन २१ गते १७:०८

काठमाण्डु, २१ साउन – काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताए । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताएका हुन् । फुकुओकाका मेयर ताकासिमाको...

कि भ्रष्टाचारी सक्कियो कि म सक्किएँः शेरबहादुर तामाङ

२०७५ साउन २१ गते १६:५४

काठमाण्डु, २१ साउन – नेपाल कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचार नियन्त्रण आफ्नो एक मात्र लक्ष्य भएका बताएका छन् । पद भन्दा ठूलो मुद्दा भएको भन्दै उनले आफूले मन्त्री पद मात्र छाडेको तर, मुद्दा नछाडेको दाबी गरे । बंलादेशमा चिकित्सा शिक्षा अध्ययनरत...

सांसद शान्ता चौधरीले गराइन् संसदमा सरकारको ध्यानाकर्षण

२०७५ साउन २१ गते १६:३८

काठमाण्डु, २१ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसदीय दलकी सचेतक शान्ता चौधरीले दाङको तुलसीपुर–घोराही–लमही सडकखण्डमा भइरहेको पुल निर्माणमा ठेकेदारहरुको चरम लापरबाहीले दैनिक सयौं यात्रुहरुले सास्ती भोग्नु परेको भन्दै संसद मार्फत सरकारलाई ध्यानाकर्षण गराएकी छन् । सोमवार संसदमा बोल्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी...

दीपकराज जाेशीलाई कांग्रेसले बोक्यो, संसदमै चर्काचर्की

२०७५ साउन २१ गते १५:२७

काठमाण्डु, २१ साउन – प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सनुवाइ समितिले अस्वीकृत गरेको विषयमा संसदमा चर्काचर्की छ । सुनुवाइ समितिले गत शुक्रबार जोशीलाई अस्वीकृत गरेको थियो । संसदको बैठकमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विना आधार र कारण जोशीलाई रहस्यमीय ढंगले अस्वीकृत गरिएको बताए । कार्की...

राजीनामा दिएको १५ दिनमै शेरबहादुरले गरे प्रशंसनिय काम

२०७५ साउन २१ गते १५:२२

काठमाण्डु, २१ साउन – पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पद छाडेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद वा राजनीतिक नियुक्ति लिने व्यक्तिले पद धारण गर्ने वित्तिकै सम्पत्ति विवरण सार्वजनिक गनुपर्छ । पद छाडेको १५ दिन भित्रमा आफ्नो सम्पत्ति पुनः सार्वजनिक...

राज्यव्यवस्था समितिको सभापतिमा मीना पाण्डे चयन

२०७५ साउन २१ गते १२:५७

काठमाण्डु, २१ साउन – संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा मीना पाण्डे चयन भएकी छन् । सोमबार समितिको बैठक बसेको थियो । बैठकमा समिति अन्तर्गत पर्ने गृह मन्त्रालय, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका विषयमा छलफल भएको थियो । समितिमा भावी योजनाका विषयमा समेत छलफल...

अमेरिका पुगेका अर्थमन्त्रीले भने– नेपालमा लगानी गर्नुस्, सक्दो नाफा कमाउनुस्

२०७५ साउन २१ गते ९:४९

काठमाण्डु, २१ साउन– अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली (एनआरएन) लाई लगानीका लागि आग्रह गरेका हुन् । ‘तपाईहरुले विदेशी...

निरु पालमाथि गोली नताकिएको खुलासा !

२०७५ साउन २१ गते ७:२०

काठमाण्डु, २१ साउन– नेकपाकी साँसद् निरु पालमाथि संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सुनुवाइका लागि बस्ने बैठकमा नजान धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकिएको भन्ने विषयले खुबै चर्चा पायो । पाल स्वयंले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री...

वर्षमानले ल्याए विकासको नयाँ डिजाइन, उपत्यकामा जमिन मुनि बन्ने भयो विद्युत लाइन

२०७५ साउन २० गते २२:४५

काठमाण्डु, २० साउन– नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाण्डु उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाण्डु २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९...

इन्डोनेसिया गए बादल

२०७५ साउन २० गते २२:३२

काठमाण्डु, २० साउन– गृहमन्त्री रामबहादुर थापा इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार साँझ इन्डोनेसिया प्रस्थान गरेका हुन् । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न...

बारामा सडकको नाम प्रचण्डपथ राखियो

२०७५ साउन २० गते १८:३७

बारा, २० साउन– नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को नाममा सडक निर्माण गरिने भएको छ । कलैया उपमहानगरपालिका–२३ स्थित मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ नामाकरण गरिएको हो । उक्त सडकको आइतबार अध्यक्ष प्रचण्ड आफैंले शिलान्यास गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us