राजनीति

बारामा सडकको नाम प्रचण्डपथ राखियो

२०७५ साउन २० गते १८:३७

बारा, २० साउन– नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को नाममा सडक निर्माण गरिने भएको छ । कलैया उपमहानगरपालिका–२३ स्थित मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ नामाकरण गरिएको हो । उक्त सडकको आइतबार अध्यक्ष प्रचण्ड आफैंले शिलान्यास गरे ।...

प्रधानसेनापति क्षत्रीले पाए अमेरिकी सेनाको कमाण्डरको पदक

२०७५ साउन २० गते १७:४४

काठमाण्डु, २० साउन – प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संयुक्त राज्य अमेरिकाको सैन्य फोर्सले कमाण्डरको पदक दिएको छ । अमेरिकी सेनाले क्षत्रीलाई ‘द लिजेन अफ मेरिट’ पदक दिएको हो । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका सह कमाण्डर लेफटिनेन्ट जनरल ब्रायन फेन्टनले आइतबार जंगी अड्डामा पदक हस्तानान्तरण...

वनमन्त्रीलाई उर्जामन्त्रीको फोनः छिटो गर्नुपर्यो मन्त्रीज्यू !

२०७५ साउन २० गते १६:४१

काठमाण्डु, २० साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् । त्रिशूली कोरिडोरमा उत्पादित विद्युत प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न निर्देशन दिइएको हो ।...

प्रदेश नं ५ः तीन विधेयक सर्वसम्मतिले पारित

२०७५ साउन २० गते १६:२२

बुटवल, २० साउन – प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी...

प्रधानमन्त्री र गृहमन्त्रीसँग बसेर यस्तो सहमति गरेका छौँः प्रचण्ड

२०७५ साउन २० गते १६:१२

काठमाण्डु, २० साउन – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलबीच एक सहमति गरेकाे खुलासा गरेका छन् । आइतवार बाराको कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्ताे बताएका हुन् ।  अध्यक्ष...

विक्रम पाण्डे र शारदा अधिकारीको ठेक्का रद्ध गर्न गगनको माग

२०७५ साउन २० गते १५:५२

काठमाण्डु, २० साउन – काठमाण्डु –४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका कांग्रेसका युवानेता गगन थापाले निर्धारित समयमा सडक निर्माणको ठेक्का पुरा गर्न नसक्ने शारदाप्रसाद अधिकारीसहितका कम्पनीको ठेक्का रद्द गर्न माग गरेका छन् । शैलुङ कन्ट्रक्सनको प्रमुख रहेका ठेकेदार अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल...

मन्त्री बस्नेतको निर्देशनः उद्धार कार्यलाई प्रभावकारी बनाउनु

२०७५ साउन २० गते १४:५५

जाजरकोट, २० साउन — वन तथा वातावरण मन्त्री शक्ती बस्नेतले जाजरकोटको पहिरोमा परि मृत्यू भएकाप्रति गहिरो दुख व्यक्त गर्दै उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई वस्नेतले फोन गरेर उक्त घटनाको जानकारी लिएका थिए । गृहमन्त्री राम...

प्रधानमन्त्रीका सुरक्षा गार्ड फेरिए, काे अाए नयाँ बडिगार्ड ?

२०७५ साउन २० गते १४:३२

काठमाण्डु, २० साउन – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् । आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए । यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा...

आजको मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय

२०७५ साउन २० गते १४:११

काठमाण्डु, २० साउन – सरकारले ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो...

फोटो पत्रकारलाई माधव नेपालले दिए यस्तो सुझाव

२०७५ साउन २० गते १२:५३

काठमाण्डु, २० साउन –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिएका छन् । आइतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेता नेपालले नेपालका फोटो पत्रकारहरु विश्व फोटो...

प्रतिनिधिसभा बैठक स्थगित

२०७५ साउन २० गते १२:००

काठमाण्डु, २० साउन – संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक पूर्वसभासद कमल प‌ङ्गेनीको निधनका कारण कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद पङ्गेनीको ह्दयघातका कारण आज विहान निधन...

जोशी प्रकरणः कांग्रेसले सडकदेखि संसदसम्म आन्दोलन गर्ने

२०७५ साउन २० गते ११:१३

काठमाण्डु, २० साउन – नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाईबाट अस्वीकृत भएको विषय गलत भन्दै सशक्त ढंगले जनतामाझ लैजाने भएको छ । यसका लागि उसले सडक र ससंदलाई प्रयोग गर्ने जनाएको छ । ‘सडक र संसदबाट हामी यो मुद्दा उठाउछौं, जनमतमार्फत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us