काठमाण्डु, १९ साउन – नेपाली कांग्रेसले दुई तिहाइको आडमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सरिक बैठकले न्यायालयमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको हो । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई...
काठमाण्डु, १९ साउन – सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध–गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताए । कारागारको सुधार तथा कैदीबन्दीको अधिकार प्रवद्र्ध नसम्बन्धी आज यहाँ आयोजित अन्तक्र्रियामा उनले कैदीबन्दीलाई चार पर्खालभित्र...
काठमाण्डु, १९ साउन – नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेका छन् । यसैबीच, चर्चित तथा भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऐतिहासिक जित...
काठमाण्डु, १९ साउन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । नेपाली टोलीले पाएको सफलताको प्रशंसा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बधाई दिएका छन् । उनले सामाजिक संजालमार्फत...
काठमाण्डु, १९ साउन – सरकारले सशस्त्र प्रहरीका २ जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले पुष्पराम केसीलाई कार्यविभागबाट सिमा सुरक्षा विभागमा, नारायण बहादुर थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको हो । रामशरण पौडेललाई भने यथावत राखिएको...
काठमाण्डौं, १८ साउन– वन तथा वातावरण मन्त्रालयले शुक्रबार सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र सचिवसँग समन्वय बैठक आयोजना ग-यो । सिंहदरबारस्थित मन्त्रालयमा चार घण्टासम्म चलेको बैठकमा प्रदेशका मन्त्री तथा सचिवहरुले आवश्यक कर्मचारी व्यवस्थापन तथा ऐन÷कानूनको अभावमा कामकारबाही प्रभावित भइरहेको भन्दै संघको ध्यानाकर्षण...
काठमाण्डु, १८ साउन – सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ती जनाएका छन् । सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । युवाहरुले शुक्रबार...
काठमाण्डु, १८ साउन – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नागरिकको गुनासो तत्काल सुनुवाइ गर्न टेलिफोन संवाद कार्यक्रम सुरु गरेका छन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले शुक्रबारबाट सिधै नागरिकको गुनासो सुनुवाइ गर्न मन्त्रालयबाटै टेलिफोन संवाद गर्न सुरु गरेका हुन् । त्यस...
काठमाण्डु, १८ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अयोग्य ठहर्याई अस्वीकृत गरेको घटना नेपालको संसदीय र न्यायिक अभ्यासमा नौलो परिघटना भएको जनाएको छ । प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने संसदीय सुनुवाई समितिको...
काठमाण्डु, १८ साउन – संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि दीपकराज जोशी सर्वोच्चका न्यायाधीश भने रहिरहने भएका छन् । गोपाल पराजुलीलाई उमेर पुगेको भन्दै न्यायपरिषद् सचिवले हटाइदिएपछि जोशी अहिले कायममुकायम प्रधानन्यायाधीश छन् । अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उनी कायममुकायमकै रूपमा काम गर्न सक्छन्...
काठमाण्डु, १८ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँगको वार्ता तत्काल स्थगत गर्न निर्देशन दिएका छन् । समान विचार मिल्ने शक्तिबीच एकताको सम्भावनाबारे छलफल गर्न गठित वार्ता समितिलाई अध्यक्ष थापाले शुक्रबार यस्तो निर्देशन दिएका हुन् । थापाले हिन्दु राष्ट्र...
काठमाण्डु, १८ साउन – नेपाल बार एसोसिएसनले संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्नु स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी बारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाले निर्देशित र नियन्त्रित गर्न थालेको दावी गरेको छ । ‘संसदीय सुनुवाई...