राजनीति

यो हो दीपकराज जोशी प्रधानन्यायाधीश नबन्नुको खास कारण

२०७५ साउन १८ गते १४:४४

काठमाण्डु, १८ साउन – नेकपासहित सत्तारुढ फोरम नेपालले दुई तिहाई बहुमतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नगर्ने निर्णय संसदीय सुनुवाई विशेष समितिले गरेको छ । उनलाई अस्वीकृत गर्नुको कारण नेकपाले यसरी दिएको छः संसदीय सुनुवाई विशेष समितिले जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार...

वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र प्रधानन्यायाधीश !

२०७५ साउन १८ गते १४:२३

काठमाण्डु, १८ साउन – प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नयाँ प्रधानन्यायाधीशको खोजी सूरु भएको छ । जोशीलाई आज बसेको संसदीय सुनुवाई समितिको बैठकले अस्वीकृत गरेको हो । जोशी अस्वीकृत भएपछि अब संवैधानिक परिषद्ले पुनः नयाँ सिफारिस गर्नुपर्नेछ । संवैधानिक परिषद्को सिफारिस संसदीय...

दीपकराज जोशी प्रधानन्यायाधीशबाट ‘आउट’

२०७५ साउन १८ गते १४:०७

काठमाण्डु, १८ साउन – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । जोशीको नाम दुई तिहाइबाट अस्वीकृत भएको छ । शुक्रबार भएको संसदीय सुनुवाई समितिको बैठकमा जोशीको नाम दुई तिहाइले अस्वीकृत भएको हो । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा...

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त, पद्मा अर्यालको बढुवा

२०७५ साउन १८ गते १३:४२

काठमाण्डु, १८ साउन – कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । सरकारले शेरबहादुर तामाङले राजीनामा दिएपछि काुननमन्त्री नियुक्त गर्न सकेको थिएन । मोरङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाललाई सरकारले कानुनमन्त्रीमा नियुक्त गरेको हो । कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा...

भोटिङबाट प्रधानन्यायाधीश छान्ने तयारी

२०७५ साउन १८ गते १३:३७

काठमाण्डु, १८ साउन – प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिमा केही बेरपछि भोटिङ हुने भएको छ । शुक्रबार बिहान ११ बजे सिंहदरबारमा सुरू भएको बैठकमा प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा हुन लागेको भोटि अघि कांग्रेसले १० मिनेट...

कांग्रेसले यस्तो अनुरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

२०७५ साउन १८ गते १३:३५

काठमाण्डु, १८ साउन – आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित भएको जनाइएको हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अनुरोधमा बैठक स्थगित भएको बताइएको छ । आजको बैठकमा सार्वजनिक सुरक्षा विधेयकमा,...

लालबाबुले एकैपटक २१ जना सहसचिवको काज सरुवा गराए, को कहाँ पुगे ?

२०७५ साउन १८ गते १२:४१

काठमाण्डु, १८ साउन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सहसचिवको काज सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि सहसचिव सरुवा गरिएको हो । सामान्य प्रशासनका अनुसार अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव बाहिरिएका छन्...

सांसद पेस्तोल प्रकरणः एसपीको नेतृत्वमा विशेष समिति गठन

२०७५ साउन १८ गते १२:३०

काठमाण्डु, १८ साउन – संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति गठन भएको छ । काठमाण्डु प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो ।...

सदनमा प्रस्तुत हुन काँग्रेसको कस्ताे प्लान ?

२०७५ साउन १८ गते ११:४१

काठमाण्डु, १७ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले...

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्यः प्रधानमन्त्री

२०७५ साउन १८ गते ११:३३

काठमाण्डु, १८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को...

संसदीय सुनुवाइ समिति बैठक सिंहदरबारमा सुरू

२०७५ साउन १८ गते ११:२२

काठमाण्डु, १८ साउन – प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समिति बैठक सिंहदरबारमा सुरू भएको छ । बिहान १० बजे बोलाइएको बैठक झन्डै एक घन्टा ढिला गरी सुरू भएको हो । यसअघि बुधबारको बैठकमा जोशीलाई अनुमोदन गर्ने–नगर्नेबारे कुरा आजको बैठकमा निर्णयार्थ पेश...

सरकारी वकिललाई महान्यायाधिवक्ताको निर्देशनः अनुसन्धानलाई प्रभावकारी बनाउनुस्

२०७५ साउन १८ गते १०:५४

काठमाण्डु, १८ साउन – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् । राजधानीमा शुक्रबार आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले त्यसका लागि अनुसन्धान अधिकृतसंग मजबुत सम्बन्ध बनाउने सुझाए । अनुसन्धान कमजोर हुँदा अभियोजन पनि कमजोर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us