काठमाण्डु, १७ साउन – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा बिहीबार दिउँसो भएको भेटमा नेपाल–दक्षिण कोरियाको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । भेटमा गृहमन्त्री...
काठमाण्डु, १७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित कार्यक्रममा व्यस्त हुँदो अस्वस्थ भएको बताएका छन् । २१ औँ तुलसीलाल स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा ओलीले भने, ‘अलिक टाउको दुखेको छ । धेरै कार्यक्रममा व्यस्त हुनु परेकाले अलिक थकित महसुस पनि भएको छ...
बुटवल, १७ साउन – प्रदेश नं ५ को प्रदेश सभाको बैठकमा आज दुई विधेयक पेश भएका छन् । प्रदेश नं ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँ सभा र नगर...
काठमाण्डु, १७ साउन – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र निर्माण गर्ने समझदारी भएको जानकारी दिएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र स्थापना गर्ने समझदारी गरिएको जानकारी दिएका हुन् ।...
काठमाण्डु, १७ साउन – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताए । उनले भने, ‘विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि गछौँ, उत्पादनमा वृद्धि मात्र होइन त्यसको आवश्यकीय...
काठमाण्डु, १७ साउन – प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्न उत्तर राखेनन् । सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भने । लगत्तै...
काठमाण्डु, १७ साउन – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर बालिका बलात्कार र सांसद निरु पालमाथि भएको घटनाबारे संसदमा जानकारी गराएका छन् । उनले देशमा राजनीतिक अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको जानकारी आएको बताए । त्यस विषयमा सरकार अन्त्यन्तै गम्भीर रहेको उनको दावी थियो ।...
काठमाण्डु, १७ साउन – नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राम्रा कामका लागि आफैँबाट सुरु गर्नुपर्ने बताएका छन् । कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २१औँ स्मृति दिवसको अवसरमा प्रवक्ता श्रेष्ठले कार्यक्रमलगायत जेसुकै काम कुराहरू पनि तोकेकै समयमा हुनपर्ने धारणा राखेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डु, १७ साउन – देशमा केही समययता बढिरहेका बलात्कारका घटनालाई लिएर सांसदहरुले संसद बैठकमा चर्कोरुपमा कुरा उठाएका छन् । बलात्कार र हत्याका घटना रोक्न अब मृत्युदण्डको विकल्प नरहेको बताउँदै सांसदहरुले तत्काल कानुन निर्माण गर्न सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको...
काठमाण्डु, १७ साउन – नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताएका छन् । तुल्सी अमात्य स्मृति प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानकै कार्यालय च्यासलमा अमात्यको २१ औं स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकतालाई...
काठमाण्डु, १७ साउन – सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा पनि जानकारी गराएकी छन् । बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् । सांसद पालले ‘म स्वयं यो...
जनकपुर, १७ साउन – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउनुपर्नेमा जोड दिएका छन् । जनकपुर धार्मिक आस्थाको केन्द्र बन्नसक्ने भन्दै मन्त्री यादवले जनकपुरलाई सरकारले पर्यटनको नजरले हेर्नुपर्ने बताए । ‘जनकपुरमा जानकी मन्दिरमा मात्रै छैन । त्यहाँ अरू पनि...