काठमाण्डु, १६ साउन – नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय...
काठमाण्डु, १६ साउन – संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने बारे संसदीय सुनुवाइ विशेष समितिले बुधवार निर्णय गर्दैछ । जोशीको सम्बन्धमा निर्णय लिन समितिको बैठक बुधवार दिउँसो साढे ३ बजे बस्दैछ । समितिको बैठकअघि...
काठमाण्डु, १६ साउन – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र...
पोखरा, १६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै...
काठमाण्डु, १६ साउन – संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि भन्दै मंगलबार बेलुका देखि निजी सुरक्षा अधिकारी(पीएसओ) खटाइएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीशमा दीपकराज जोशीबारे सुनुवाइ सकेर सिफारिस गर्न नसकेको संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई सुरक्षा दिन भन्दै सरकारले पीएसओ खटाएको हो...
काठमाण्डु, १६ साउन – सरकारले राजनीति नियुक्ति भन्दै हटाएका तर सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासन स्वयंमले स्थगित गरेको छ । यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पेसी स्थगित गरेको हो । कायम...
काठमाण्डु, १६ साउन – गत फागुनमा कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गर्ने पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले...
काठमाण्डु, १६ साउन – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । दिउँसो ३ः३० बजे बैठक बोलाइएको छ । यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो । सोमबार बोलाइएको बैठक आज दिउँसोसम्मका लागि...
काठमाण्डु, १६ साउन – भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प...
काठमाण्डु, १६ साउन – नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफ्नो उदेश्य त्यहाँ पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुमा चोट पुगेकोमा माफी मागेका हुन् । मंगलबार...
काठमाण्डु, १६ साउन – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बिषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सिँहरदवारस्थित समितिको सभाकक्षमा सुरु भएको छ । दिउसो साढे तीन बजे बैठक बस्ने भनिएपनि कांग्रेस सांसद पुष्पा भूषाल बैठकमा आउन ढिलाई गरेपछि बैठकमा ढिलाई भएको हो । शैक्षिक प्रमाणपत्र...
काठमाण्डु, १५ साउन – नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले नै जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । बार अध्यक्ष केसीले...