काठमाण्डु, १५ साउन – विपक्षी दल काँग्रेसले मंगलबार काठमाण्डु उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको आरोपसहित कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो ।कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको...
काठमाण्डु, १५ साउन – ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म...
काठमाण्डु, १५ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतमाथि अधिनायवादी हमला भइरहेको बताएका छन् । ‘सरकारले अधिनायकवादको प्रमाण देउ भनेको छ,’ नेपाली कांग्रेसले तनहुँमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ ?’ सर्वोच्च अदालतका प्रधानन्यायधीशको...
काठमाण्डु, १५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४–०७५ लेखा परीक्षणसम्बन्धी सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यसो भनेका हुन् । राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यसबारे गम्भीर हुनुपर्ने प्रधानमन्त्री...
विराटनगर, १५ साउन – श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न...
विराटनगर, १५ साउन – नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताए । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए । उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख...
काठमाण्डु, १५ साउन – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्ना पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई दुख दिएको भन्दै विरोध जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले अहिलेको सरकारले नेता कार्यकर्तालाई निरन्तर धरपकड गर्ने, वेपत्ता पार्ने, झुट्टा मुद्दा लगाउने, घरघरमा...
सिन्धुपाल्चोक, १५ साउन – बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा मागेका छन् । काठमाण्डुबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्गअन्तर्गत जुरे नजिकै सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् । बा१४च १४०८ नम्बरको...
काठमाण्डु, १५ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका...
काठमाण्डु, १५ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशैभरि प्रदर्शन गर्दैछ । सरकार अधिनयाकवादी बाटोमा अघि बढेको आरोप लगाउँदै कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोधसभा गर्न लागेको हो । सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत अधिनायकवादको बाटोमा हिँडेकाले आज देशका सबै जिल्लामा खबरदारी...
काठमाण्डु, १४ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आज पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालय जाने भएका छन् । सरकारबारे कार्यकर्ताहरुको गुनासो सुन्न प्रधानमन्त्री ओली पेरिसडाँडा जान लागेका हुन् । उनी विहान ११ बजे पेरिसडाँडा पुगेर त्यहाँ उपस्थित कार्यकर्ताहरुको गुनासो सुन्नेछन् । यसअघि पूर्व नेकपा (माओवादी...
काठमाण्डु, १४ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी(भाजपा)का महासचिव राम माधवबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई भेट्न महासचिव माधव बुढानिलकण्ठस्थित उनकै निवास पुगेका थिए । नेपाल–भारत थिंक ट्यांक समिटमा भाग लिन नेपाल भ्रमणमा आएका माधव होटल याक...