काठमाण्डु, १७ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिहरुमा रहने सांसदहरुको नाम सिफारिस गरेपछि राष्ट्रिय सभाको समितिहरु गठन भएका छन् । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ अनुसार राष्ट्रियसभाको विषयगत समितिमा रहने सदस्यहरुको नाम विहीबार पारित भएको छ । दिगो विकास...
काठमाण्डु, १७ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवै पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गरेका छन् । बिहीबार विराटनगरमा पार्टीको महानगरपालिकाको कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले कांग्रेसका कारण संसद र न्यायपालिका बन्धकमा परेको आरोप लगाए । उनले...
काठमाण्डु, १७ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । उनले पार्टी एकतालाई सुदृढ र सरकारलाई सफल बनाउन सबैजना एकजुट हुन आह्वान गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले...
काठमाण्डु, १६ साउन– बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पनि सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्न सकेन । सर्वसम्मतिमा अस्वीकृत गर्ने सत्तारुढ नेकपाको प्रस्तावमा प्रमुख वपक्षी काँग्रेस असहमत भएपछि विवादबीच समिति बैठक शुक्रबार बिहान १० बजे बस्ने गरी स्थगित भएको...
काठमाण्डु, १६ साउन – संसदीय सुनुवाई विशेष समितिका सदस्यमाथि सुरक्षा थ्रेट आएको छ । कामु प्रधानन्यायधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन दबाबसहित ज्यान लिने धम्की आएको हो । सत्तारुढ दल नेकपाकी सांसद निरु पाललाई मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल...
काठमाण्डु, १६ साउन – दुई नम्बर प्रदेश सरकारकी भौतिक पूर्वाधार तथा विकास मन्त्री डिम्पलकुमारी झा मंगलबार प्रदेशको राजधानी जनकपुरबाट गृह जिल्ला आउँदा उनीसँगै दर्जनौ गाडीको लावालस्कर समेत आयो । रौतहट गृहजिल्ला भएका मन्त्री झा चन्द्रनिगाहपुर हुँदै गौर आएकी थिइन् । उनीसँगै कार्यकर्ताका सवारीसाधक समेत...
काठमाण्डु, १६ साउन –नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
बुटवल, १६ साउन – कांग्रेसले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको छ । प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेकी हुन् । पटक–पटक संसदमा कुरा उठाएपनि...
काठमाण्डु, १६ साउन – प्रधानन्यायाधीशमा दीपकराज जोशीका बारेमा निर्णय गर्न बस्ने भनेको संसदीय सुनुवाई समितिको बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । सोमबारको बैठकले बुधबार ३ः३० बजे बस्ने गरी बैठकको समय तोकेको भएपनि ४ः०० बजेसम्म पनि बैठक बस्न नसकेको...
काठमाण्डु, १६ साउन – राप्रपा प्रजातान्त्रिका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकार राणाकालीन सरकारजस्तो भएको टिप्पणी गरेका छन् । काठमाण्डुमा सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले गठन भएको ५ महिनामै आफ्नो असली तानाशाही रुप देखाएको टिप्पणी गरे । उनले आफू राणा प्रधानमन्त्री...
काठमाण्डु, १६ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप...
काठमाण्डु, १६ साउन – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । काठमाण्डु महानगरको दुरावस्था देखेर दिक्क भएका प्रधानमन्त्री ओलीले प्रतिपक्षीको पनि बचन सहनु परेकाले मेयरको काम देखेर दिक्क भएका हुन् । मेयर शाक्यलाई समग्र काठमाण्डुको विकासमा केन्द्रीत हुन...