काठमाण्डु, १८ साउन – जनकपुरको उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेसँगै राजपाभित्र खैलाबैला मच्चिएको छ । राजपाबाट राज्यमन्त्री बनेका शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । प्रहरीको...
काठमाण्डु, १८ साउन – निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन । शुक्रबार बिहान १० बजे समिति बैठक बोलाइएको छ । साउन १० गते नै सुनुवाइ...
काठमाण्डु, १७ साउन–साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम स्तान्तरण भएको छ । ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा एक लाख सहयोग हस्तान्तरण गरेका छन् । ऊर्जामन्त्री...
काठमाण्डु, १७ साउन– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठको उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताएका छन् । मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा कुरा गर्दै मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका विभिन्न कार्ययोजना अघि बढाएको बताए । उनले भने, ‘विदेशी काठको आयात रोक्न...
ललितपुर, १७ साउन – ललितपुर महानगरपालिका २८ मा रहेको हरिसिद्धि इँटा तथा टायल कारखाना उद्योगको जग्गा विवाद तानिएपछि नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ले जग्गा बिक्री तत्काल रोक्न चेतावनी दिएको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लव समूहले यस्तो चेतावनी दिएको हो । भूमाफिया,...
काठमाण्डु, १७ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । उनले भने,‘महाअभियोग लगाउनेबारे हाम्रो पार्टीमा अहिले कुनै छलफल भएको छैन । हाम्रो...
काठमाण्डु, १७ साउन – संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने,‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति र नियत हेर्दाखेरि न्यायालयलाई नियन्त्रण...
काठमाण्डु, १७ साउन – प्रतिनिधि सभामा गृहमन्त्री रामबहादुर थापाले जानकारी गराएको विषयमा प्रश्न गर्न नदिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार संसद बहिस्कार गरी हिँडे पनि सभामुख कृष्णबहादुर महाराले बैठक जारी राखेका थिए । सामान्यतयाः प्रमुख प्रतिपक्षी आफ्नो सिटबाट उभिएर विरोध गर्दा सदनको बैठक...
काठमाण्डु, १७ साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी वैदेशिक रोजागरीको क्षेत्रमा देखिएका...
काठमाण्डु, १७ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य र मान्यतालाई कुल्चिदै गएको भन्दै गम्भीर आपत्ति जनाएको छ । सभामुखले मन्त्रीसँगको प्रश्न उत्तरको समय नदिएको भन्दै प्रतिनिधिसभाको बिहिबारको बैठक बहिष्कार गरेको कांग्रेसले सरकारले संसदलाई पार्टीको रूपमा लिएको आरोप पनि लगाएको छ...
काठमाण्डु, १७ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष...
काठमाण्डु, १७ साउन – प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गरेका...