राजनीति

ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भनेः अब महिलामैत्री कानून बनाउँछु

२०७५ साउन १५ गते १०:११

काठमाण्डु, १४ साउन – कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट...

राजेन्द्र महतोले भने– केपी ओलीसँग कुरा भइरहेको छ, सरकारलाई समर्थन जारी रहन्छ

२०७५ साउन १४ गते २१:०१

काठमाण्डु, १४ साउन– राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताएका छन् । रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कारमा उनले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा...

प्रधानन्यायाधीशको टुंगो नलागेपछि जोशी प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै

२०७५ साउन १४ गते १८:२१

काठमाण्डु, १४ साउन – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । जाेशी मंगलबार बिहान करिव ८ बजे  प्रधानमन्त्री निवास बालुवाटार जाने भएका हुन् । आफूलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न ढिलाई भइरहेका कारण उनले प्रधानमन्त्रीलाई भेटेर उक्त कुरा राख्ने भएका छन्...

प्रधानन्यायाधीश सिफारिसमा यसकारण कांग्रेसले बाेल्न सकेन

२०७५ साउन १४ गते १८:१३

काठमाण्डु, १४ साउन – संवैधानिक समितिमा कांग्रेसका सदस्यले दुई दिनको समय मागेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा समितिले निर्णय गर्न सकेन । दुई दिन स्थगित भएर सोमबार बसकेो समिति बैठकमा कांग्रेसतर्फका सांस्दले समय मागेपछि जेष्ठ सदस्यका हैसियतमा संसदीय सुनुवाई समितिको अध्यक्षता गरिरहेका लक्ष्मणलाल कर्णले...

जब पूर्वमन्त्रीको बल्छीमा गोहोरो पर्यो…

२०७५ साउन १४ गते १८:०६

काठमाण्डु, १४ साउन – सरकारबाट बाहिरिएपछि सितिमिति मन्त्रीको काम के होला त्यो सबैले अनुमान लगाउन सक्ने विषय हो । सुखसयलसँग महंगो बंगलामा एसआराम गर्नु तर यी पूर्वमन्त्रीको दैनिकी भने फरक छन् । ०६५ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छँदा कृषिमन्त्री रहेका...

भैरहवामा काँग्रेसले ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने

२०७५ साउन १४ गते १७:४३

काठमाण्डु, १४ साउन – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध सोमबार रुपन्देहीको भैरहवामा बिरोध प्रदर्शन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायवादतर्फ उन्मुख भएको र जनविरोधी काम गरिरहेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले कार्यकर्तालाई सडकमा उतार्न लागेको जनाएको छ । भैरहवामा पत्रकार...

अब प्रदेश पाँचका मुख्यमन्त्री र मन्त्रीले दशैं भत्ता नपाउने

२०७५ साउन १४ गते १७:२६

बुटवल, १४ साउन – पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले चाडपर्व वापत एक महिनाको तलब सुविधा नपाउने भएका छन् । सरकारले १३ महिनाको तलव सुविधा सहितको विधेयक संसदमा दर्ता गरे पनि सांसदहरुले चाडपर्व वापतको एक महिनाको तलब पाउने बुँदा हटाएका छन् । अर्थ, उद्योग...

कांग्रेसले डिसिजन दिन नसक्दा प्रधानन्यायाधीश सिफारिस अड्कीयो

२०७५ साउन १४ गते १६:३३

काठमाण्डु, १४ साउन – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । प्रस्ताव अनुमोदन नगर्ने निश्चित भएपछि कांग्रेसको स्वीकृतीका लागि बुधबार दिउँसो साढे ३ बजेसम्म स्थगित भएको हो । आजको बैठकमा नेकपाका नेताले दीपकराज जोशीलाई अस्विकृत गर्न...

फोरमसँग एकता हुन उपेन्द्र यादव सडकमा आउनुपर्छः नेता महतो

२०७५ साउन १४ गते १६:०८

काठमाण्डु, १४ साउन – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

उर्जामन्त्रीसँग राजदूत बेन्नीले भनेः उर्जामा लगानी गर्न इजरायललाई पार्टनर चाहियो

२०७५ साउन १४ गते १५:४५

काठमाण्डु, १४ साउन – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री पुनले नेपालमा नयां संविधान जारी भइसकेपछि स्थायीत्वको युग सुरु भएको भन्दै...

नेता नेपाल स्वदेश फिर्ता

२०७५ साउन १४ गते १४:१२

काठमाण्डु, १४ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्किएका छन् । निर्वाचन पर्यवेक्षणका क्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यहाँ आइतबार संसदीय...

किन आए भाजपाका दुई महासचिव काठमाण्डु ?

२०७५ साउन १४ गते १२:५५

काठमाण्डु, १४ साउन –  सत्तारुढ भारतीय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन काठमाण्डु आएका छन् । राज्यसभा सदस्यसमेत रहेका जैन तीन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाण्डु अवतरण गरेका हुन । भाजपा अध्यक्ष अमित शाहसँग जैनको राम्रो सम्बन्ध रहेको बताइन्छ । उनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us