राजनीति

चिनियाँ उपमन्त्रीले शेरबहादुर देउवालाई यसाे भनेपछि….

२०७५ साउन १४ गते १२:४१

काठमाण्डु, १४ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री वाङ यजुन नेतृत्वको प्रतिनिधिमण्डलले सभापति देउवासँगउनकै निवास बुढानिलकण्ठमा भेटवार्ता गरेको हो । भेटका क्रममा चिनियाँ...

चिनीयाँ उपमन्त्री वाङ र मन्त्री थापाबीच समझदारी पत्रमा हस्ताक्षर

२०७५ साउन १४ गते १२:०६

काठमाण्डु, १४ साउन – नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ...

‘कनेक्टिभिटी’ कार्यन्वयनको प्रक्रियामा जाँदा खुसी लागेको छः अध्यक्ष प्रचण्ड

२०७५ साउन १४ गते ११:४४

काठमाण्डु, १४ साउन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले...

राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट, अध्यक्षसहित ५ जना घाइते

२०७५ साउन १४ गते ११:०६

महोत्तरी, १४ साउन – महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो । झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष...

गगन थापा र दुर्गा प्रसाईंलाई कारबाही गर्न माग

२०७५ साउन १४ गते ११:००

काठमाण्डु, १४ साउन – बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएको भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ...

डिएलए नयाँ नेतृत्वमा योगेन्द्र अधिकारी विजयी

२०७५ साउन १४ गते १०:२६

काठमाण्डु, १४ साउन – नेपाली कांग्रेसनिकट कानून व्यवसायीहरूको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डीएलए)मा अधिवक्ता योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् । नवलपरासीको गैँडाकोटमा सम्पन्न निर्वाचनमा अधिकारी ४ सय ३२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सिताराम केसीले ३ सय ३४...

जोशीको प्रधानन्यायाधीस बन्ने सपना अधुरै

२०७५ साउन १४ गते १०:०८

काठमाण्डु, १४ साउन – सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीस बन्ने सपना बालुवामा पानी हाले झै हुने भएको छ । जोसीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको...

पूर्वसांसद जोशी काँग्रेस छाडेर नेकपामा

२०७५ साउन १३ गते २०:४५

काठमाण्डु, १३ साउन– कांग्रेस पूर्वसांसद ओमदेवी जोशी मल्ल नेकपामा प्रवेश गरेकी छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जोशीलाई पार्टी प्रवेश गराए । राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्षसमेत रहेकी जोशी दोश्रो संविधानसभामा काँग्रेसबाट सभासद् थिइन् । पार्टी प्रवेशपछि जोशीले...

काँग्रेस नेता आचार्यको निधन, देउवाद्वारा दुःख व्यक्त

२०७५ साउन १३ गते २०:३३

काठमाण्डु, १३ साउन– नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ । आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । यसैबीच, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...

कृषि विश्वविद्यालयको भद्रगोल अवस्था बुझ्न प्रचण्डलाई आग्रह

२०७५ साउन १३ गते १७:२७

काठमाण्डु, १३ साउन – नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का यूवा नेता ठाकुर गैरेले कृषि तथा बन विज्ञान विश्वविद्यालयको बारेमा साझा धारणा सार्वजनिक गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर चिवनका सम्पूर्ण प्राध्यापक एवम्...

चिकित्सा शिक्षाः ‘अंशलाई उचालेर समग्रलाई छाडियो’

२०७५ साउन १३ गते १६:५९

काठमाण्डु १३ साउन – राष्ट्रिय चिकित्सा शिक्षामा एमबिबिएसको मात्रै कुरा गरी अन्य विषयलाई छाडेर गलत प्रचलन अगाडि बढाउन खोजिएकामा सांसदले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि...

सरकारको कामप्रति उपराष्ट्रपति असन्तुष्ट

२०७५ साउन १३ गते १६:५४

काठमाण्डु, १३ साउन – सरकारको काम कारबाहीप्रति उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्टि व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रेल, पानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us