राजनीति

दुर्गा प्रसाईंलाई कारबाहीको मागसहितकाे सार्वजनिक प्रस्ताव संसदमा दर्ता

२०७५ साउन १३ गते १६:०१

काठमाण्डु, १३ साउन – प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् । प्रसाईंले बंगलादेशमा...

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

२०७५ साउन १३ गते १५:४६

काठमाण्डु, १३ साउन – सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता...

चिकित्सा शिक्षा विधेयकमाथिको संशोधन बहुमतले पारित

२०७५ साउन १३ गते १५:१९

काठमाण्डु, १३ साउन – चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीका माग समेट्नेगरी सरकारले राखेको संशोधन प्रस्ताव संसदले अनुमोदन गरेको छ । आइतबारको संसद बैठकबाट संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको हो । शिक्षा, विज्ञान, प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक संशोधनबारे सदनलाई जानकारी गराएका थिए । संशोधन...

प्रदेश ५ः प्रदेशसभाको बैठक स्थगित

२०७५ साउन १३ गते १५:१७

बुटवल, १३ असार – प्रदेश नं ५ मा आज विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ । बैठक शुरु हुनासाथ सदस्य निर्मला क्षेत्रीले संविधानले व्यवस्था गरेबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने जिकिर गर्दै स्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको...

सांसद चाैधरीले भनिन्ः गोविन्द केसी ‘हत्यारा’

२०७५ साउन १३ गते १४:०१

काठमाण्डु, १३ साउन – नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसी ‘हत्यारा’ भएको आरोप लगाएकी छन् । आइतबार प्रतिनिपधिसभामा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण चिकित्सा शिक्षा विधेयक आएको नभएर केसीको अनसनका कारण कैयौंको ज्यान गएको...

खगराजले भनेः चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं

२०७५ साउन १३ गते १३:०९

काठमाण्डु, १३ साउन – नेकपा एमालेका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन् । संसदमा चिकित्सा शिक्षा विधेयकमाथीको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले एलोपेथिक र आयुर्वेदलाई पनि समेट्न सक्नुपर्ने धारणा राखे। विधेयकमा समर्थन हुँदा...

कांग्रेस सांसदले सभामुखको राजीनामा मागेपछि महराले दिए यस्तो जवाफ

२०७५ साउन १३ गते १३:०६

काठमाण्डु, १३ साउन – सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्ने नेपाली कांग्रेसको मागको सम्बन्धमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा रुलिङ गर्दै सभामुख महराले यस विषयमा सदनमा...

कांग्रेस सांसदको प्रश्नः ‘बलात्कृत बालिका’को लुगा किन पखालियो ?

२०७५ साउन १३ गते १२:३४

काठमाण्डु, १३ साउन – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी बालिकाबारे सांसदहरुले प्रतिनिधि सभाको बैठकमा सरकारको आलोचना गर्दै प्रश्न उठाएका छन् । साउन १० गते बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तबारे सांसदहरुले प्रतिनिधि सभाको बैठकमा कडा आलोचना गरेका हुन् । बालिकाको बलात्कारपछि हत्या...

कसले खायो १५ हजार रुपैयाँ लिटर पानी ?

२०७५ साउन १३ गते ११:५२

काठमाण्डु, १३ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले दलका शीर्ष नेताले १५ हजार रुपैयाँ लिटरको पानी खाएर जनतालाई आर्सेनिकयुक्त पानी खुवाउने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिना ठूला नेताले १५ हजार रुपैयाँ...

विवेकशीलले भन्योः वार्ता र सहमतिका लागि हाम्रो कुनै अडान थिएन

२०७५ साउन १३ गते ११:४७

काठमाण्डु, १३ साउन – विवेकशील साझा पार्टीले चिकित्सक डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग...

प्रधानन्यायाधीशको गाँठो फुकाउन सत्ता पक्षको अवरोध !

२०७५ साउन १३ गते ११:४०

काठमाण्डु, १३ साउन – नेपाली कांग्रेसका सांसद एवम् संसदीय सुनुवाइ समिति सदस्य भीमसेनदास प्रधानले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइमा अलमल गरेर सत्तापक्षले सर्वसत्तावादका लागि बार्गेनिङ गरेको टिप्पणी गरेका छन् । बिहिबार सुनुवाइ भए पनि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीको सुनुवाइ धकेलिँदै आएको...

कांग्रेससँग राप्रपाको दोस्ती बढेपछि…

२०७५ साउन १३ गते १०:५६

काठमाण्डु, १३ साउन – राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा ओर्लिएको छ । प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन थाले लगतै राप्रपा पनि संघर्षमा उत्रिएको हो । राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाण्डुमा विरोध प्रदर्शन गर्न लागिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us