राजनीति

युरोपका ९ जना राजदूतलाई परराष्ट्रमन्त्रीले दिए यस्तो निर्देशन

२०७५ साउन १३ गते १०:०९

काठमाण्डु, १३ साउन – युरोपस्थित नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा युरोपेली मुलुकमा कार्यरत ९ जना नेपाली राजदूतहरु सहभागी थिए । बेल्जियमको राजधानी ब्रसेल्समा भएको राजदूतहरुको सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना सम्पूर्ण प्रयासहरु नेपालको राष्ट्रिय हितको अभिबृद्धि हुने गरी...

केपी ओलीसँगै पानी जहाज चढ्ने रहर छः कोइराला

२०७५ साउन १२ गते २०:२१

बुटवल, १२ साउन– कांग्रेस नेता एवं पूर्वमन्त्री शेखर कोइरालाले आफूलाई प्रधानमन्त्री केपी ओलीसँगै पानी जहाजमा यात्रा गर्ने रहर रहेको बताएका छन् । बुटवलमा शनिबार भएको कार्यक्रममा कोइरालाले आगामी मंसिरमा ओलीले पानी जहाज ल्याउने घोषणा गरेको र आफूलाई पनि ओलीसँगै पानी जहाज चढ्ने मन रहेको...

शेरबहादुर देउवाले रेणु दाहाललाई फोन गरेर भेट्न बोलाएपछि…

२०७५ साउन १२ गते १९:४६

काठमाण्डु, १२ साउन– काँग्रेस सभापति एवं पूर्वप्रधनमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेटेका छन् । पार्टी निकट वकिलहरुको कार्यक्रममा सहभागी हुन नवलपरासी पुगेका देउवाले राजधानी फर्कने क्रममा भरतपुरको चौबीसकोठीस्थित होटल ग्लोबलमा बोलाएर रेणुलाई भेटेका हुन् । देउवा निर्वाचनका बेला रेणुलाई जिताउन अपिल...

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

२०७५ साउन १२ गते १७:०७

पोखरा, १२ साउन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उनले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन...

विगतमा लुटपाट गर्नेहरु, अहिले ओभानोेमा बसी कोलाहाल मच्चाई रहेका छन् !

२०७५ साउन १२ गते १६:४८

काठमाण्डु, १२ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताएका छन् । उनले भने, ‘हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।’ नेपाल...

देउवाको आरोप सरकारले प्रजातान्त्रिक मान्यतामाथि प्रहार गर्न थाले

२०७५ साउन १२ गते १६:२४

काठमाण्डु, १२ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले प्रजातान्त्रिक मान्यतामाथि नै प्रहार गर्न थालेको आरोप लगाएका छन् । नवलपरासीमा डेमोक्रेटिक लयर्स एसोसियनको १० औं महाधिवेशन उद्घाटन गर्दै देउवाले सभामुख र उपसभामुखबारे संवैधानिक व्यवस्था उल्लंघन गरी कम्युनिष्टहरुले संविधानमाथि प्रहार सुरु गरेको बताएका...

काँग्रेसको दयनिय अवस्था, आमसभा गर्न माइतीघर मण्डला रोजे

२०७५ साउन १२ गते १६:११

काठमाण्डु, १२ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन् ।...

क्यान्सर र लोडसेडिङको व्यवस्थापन उस्ताउस्तै: कुलमान

२०७५ साउन १२ गते १६:०५

भक्तपुर, १२ साउन – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले क्यान्सर व्यवस्थापन र लोडसेडिङको व्यवस्थापन उस्ताउस्तै तर कठिन भएको बताएका छन् । दुइटै ‘क्राइसिस’ भएकोले योजनावद्ध व्यवस्थापन गरेरमात्रै यसबाट पार पाउने उनको भनाइ थियो । भक्तपुर क्यान्सर अस्पतालमा गठन भएको क्यान्सर सर्भाइभर क्लवको...

क्रुरताको कारण शिक्षामन्त्रीको नैतिकता संकटमाः अर्याल

२०७५ साउन १२ गते १५:५५

काठमाण्डु, १२ साउन – गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले...

सरकारको आलोचना गर्न १ वर्ष कुर्नुस !

२०७५ साउन १२ गते १५:४४

काठमाण्डु, १२ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...

प्रधानमन्त्री ओलीको प्रश्न– देउवा जी, खोइ कहाँ आयो अधिनायकवाद ?

२०७५ साउन १२ गते १५:३६

काठमाण्डु, १२ साउन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै खोइ कहाँ आयो अधिनायकवाद भन्दै प्रश्न गरेका छन्। कांग्रेससँग अरु कुनै एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको ओलीले बताए। ‘सपनामा देखे कि, विपनामा देखे। खोइ,...

‘फु’ गरेर ढल्ने सरकार बनाएको छैन: प्रवक्ता श्रेष्ठ

२०७५ साउन १२ गते १५:१०

बर्दिवास, १२ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन् आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भने । सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us