राजनीति

प्रधानमन्त्रीले मागे विदेश जाने कर्मचारीकाे लिस्ट

२०७५ साउन ११ गते १७:४०

काठमाण्डु, ११ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशी खर्च हुने तर उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष...

प्रम ओलीले प्रस्तुत गरे सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष

२०७५ साउन ११ गते १७:२७

काठमाण्डु, ११ साउन – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन आज प्रस्तुत गरेका छन् । नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था...

कांग्रेसका राजनीतिक मुद्दा चेन्ज ! यस्ता छन् नयाँ विषय

२०७५ साउन ११ गते १६:५०

काठमाण्डु, ११ साउन –  नेपाली कांग्रेसले सरकारका पछिल्ला कदमका विषयमा विरोध जारी नै रहेको जनाएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गतिविधीमा कांग्रेसको विरोध जारी नै रहेको बताए ।  कांग्रेसले अहिलेको लागि डा. गोविन्द...

‘कल सेन्टर’ व्यवस्थित रुपमा सञ्चालन गर्न जनशक्तिको अभाव

२०७५ साउन ११ गते १६:४९

काठमाण्डु, ११ साउन – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हेलो सरकारले सञ्चालन गरेको ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावले व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन । गत मंसिरदेखि नै हेलो सरकारको सट्टामा ‘कल सेन्टर’ सञ्चालनमा ल्याए पनि दक्ष जनशक्तिको अभावका कारण व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको हेलो...

प्रधानमन्त्रीलाई भेटेर तुलसीपुर उपमहानगरका मेयरले राखे यस्ता समस्या

२०७५ साउन ११ गते १६:४३

तुलसीपुर, ११ साउन – तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्या राखेका छन् । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटका क्रममा नगरप्रमुख पाण्डेले तुलसीपुर विमानस्थल सञ्चालन, स्थानीय तहमा कर्मचारी व्यवस्थापन र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन लगायतका विषयमा कुरा...

काठका पोल हटाउन उर्जामन्त्रीकाे यस्तो ‘प्लान’

२०७५ साउन ११ गते १६:४२

काठमाण्डु, ११ साउन – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षीत,विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो बार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्नेमा जोड दिएका हुन् । नांगो तार र...

रवीन्द्र मिश्रलाई गगन थापाले ‘इन्सल्ट’ गरेर बोलेपछि…

२०७५ साउन ११ गते १६:४०

काठमाण्डु, ११ साउन – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कांग्रेस नेता गगन थापाको भनाईप्रति आपत्ति जनाएका छन् । उनले शुक्रबार एक ट्वीट गर्दै गोविन्द केसीका मागबारे कांग्रेसले बचाउन गर्नुको कुनै तुक नरहेको बताए । आजको संसद बैठकमा बोल्दै सांसद थापाले कांग्रेस सदनमा नउठेको...

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छः सचेतक गुरुङ

२०७५ साउन ११ गते १६:२२

काठमाण्डु, ११ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विधेयक सरकार र प्रा डा...

सरकारलाई शेखरको चेतावनीः राणा र राजाकै जस्तो हालत होला

२०७५ साउन ११ गते १६:०२

रुपन्देही, ११ साउन – नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले बिभिन्न समयमा पार्टी छोडेर अन्य दलमा गएका नेता एवं कार्यकर्तालाई काँग्रेसमा फर्कन आग्रह गरेका छन् । डा कोईरालाले मुलुक सर्बसत्ताबादतर्फ अगाडी बढेकाले बिगतमा गरिएका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताए । डा कोईरालाले भने,...

खुला विश्वविद्यालयका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री राउत

२०७५ साउन ११ गते १५:५९

महेन्द्रनगर, ११ साउन – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताएका छन् । नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा उनले भने, “सबैले पढ्न पाउनुपर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय सहायक हुनेछ ।...

गगनले भनेः कांग्रेस नउठेको भए गोविन्द केसी सुतेको सुतै हुन्थे

२०७५ साउन ११ गते १४:४२

काठमाण्डु, ११ साउन – नेपाली कांग्रेसका सांसद गगन थापाले कांग्रेसले संसद अवरोध नगरेको भए डा. गोविन्द केसीका माग पूरा नहुने दाबी गरेका छन् । सांसद थापाले कांग्रेसले डा. केसीको मुद्दा नठाएको भए ‘डा. केसी सुतेको सुत्यै’ हुने बताए ।कांग्रेसले डा. केसीको मागलाई उठाउँदा केसी...

कांग्रेसलाई शिक्षामन्त्रीको जवाफः मन्त्रिपरिषद्मा छलफल गरेपछि प्रसाईलाई कारबाही !

२०७५ साउन ११ गते १४:११

काठमाण्डु, ११ साउन –शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइले दिएको अभिव्यक्ति सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल गरेर मात्र जवाफ दिने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us