काठमाण्डु, ११ साउन – कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्तत: सरकारले डा.गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश...
काठमाण्डु, ११ साउन– नेकपा नेता एवं नुवाकोट क्षेत्र नम्बर–१ का सांसद हितबहादुर तामाङले आफूलाई मन्त्री पद नचाहिएको प्रष्टीकरण दिएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन ‘शरीर सुम्पनुपर्ने बाध्यता रहेको’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण केही दिनअघि पदबाट राजीनामा दिएका...
काठमाण्डु, १० साउन– मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाउनले निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा साँझ अबेरसम्म बसेको बैठकले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपन्छी र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको हो...
काठमाण्डु, १० साउन – संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ । संसद सचिवालय सिंहदरवारमा बिहीवार दिउँसो भएको सुनुवाइका क्रममा सांसदहरूले जोशीलाई शैक्षिक प्रमाणपत्र र उनले विगतमा दिएका आदेशलगायतका विषयमा प्रश्न गरेका थिए । नेकपाका सांसद सुरेन्द्र...
काठमाण्डु, १० साउन – संसदीय विशेष सुनवाई समितिको सामना गरेका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले सांसदहरुले सोधेका सबै प्रश्नहरुको जवाफ दिएनन् । संसदीय सुनवाईका क्रममा जोशीलाई सांसदहरुले दुई घण्टाभन्दा बढी समय प्रश्न गरेका थिए । तर जोशीले सामान्य कुराहरु मात्र गर्दै १३ मिनेट मै सबै...
काठमाण्डु, १० साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेपाली कांग्रेसजस्तो लामो लोकतान्त्रिक अभ्यास गरेर आएको पार्टीले लगातार संसद अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताएका छन् । उनले भने,‘लगातार संसद अवरुद्ध गरेर संसदीय व्यवस्थामा...
काठमाण्डु, १० साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भोलि बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी पक्षबीच वार्ता चलिरहेको छ। अहिलेसम्म प्राप्त सूचना अनुसार...
काठमाण्डु, १० साउन – २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका...
काठमाण्डु, १० साउन – नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले अदालतका काम कारवाहीलाई पारदर्शी बनाउन र अदालतभित्र लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिएका...
काठमाण्डु, १० साउन – संयुक्त अरब ईमिरेट्स(युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले नेपालमा हुने सुन तस्करी, मानव तस्करी रोक्न चाहे आफूहरु सम्झैता गर्न तयार भएको बताएका छन् । बिहिवार गृहमन्त्री रामबहादुर थापासँग गृहमन्त्रालयमा भएको शिष्टचार भेटका क्रममा राजदुत नाक्बिलले यस्तो बताएका हुन् ।...
काठमाण्डु, १० साउन – धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासि स्टाटस राखिएपछि सबै छक्क परेका छन् । बिहीवार दिउँसो करीब साढे १ बजेको समयमा आएको स्टाटसपछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेका व्यक्ति छक्क परेका हुन् । उनको स्टाटसमा ‘आई...
काठमाण्डु, १० साउन – २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ । सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार...