राजनीति

कांग्रेसले संसदमा यस्ता बखेडा झिक्यो

२०७५ साउन ११ गते १३:५९

काठमाण्डु, ११ साउन – नेपाली कांग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिका बुँदा संसदमा वाचन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अवरोधका कारण संसद १० मिनेटका लागि स्थगित भएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार र केसीबीच...

प्रम ओलीले भने: सरकारका कामबारे डटेर कुरा राख्न बाकी म हेर्छु

२०७५ साउन ११ गते १३:५४

काठमाण्डु, ११ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर...

सरकारमाथि कांग्रेसको इन्काउन्टरः अहंकारको सिंहासनमा बसेर जनतासँग झुक्यो !

२०७५ साउन ११ गते १३:३८

काठमाण्डु, ११ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार डा. गोविन्द केसीबीच भएको ९ बुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ । शुक्रबार संसदकामा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र डा. केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरे । नौुंबँदे...

प्रचण्डलाई देउवाकाे जवाफः जे गर्छौ गर, मलाई मतलव छैन !

२०७५ साउन ११ गते १२:५७

काठमाण्डु, ११ साउन – कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका नेता र प्रचण्डमाथि रुखो शब्द प्रयोग गरेको खुलासा भएको छ । गोविन्द केसीको मुद्धामा सहयोग गर्न आग्रह गरेका नेकपाका नेतालाई देउवाले कुनै चासो नदिएको र उल्टो शब्द प्रहार गरेको  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुुलासा गरेका...

डा.केसीका माग सरकारले कार्यान्वयन गर्छः मन्त्री अधिकारी

२०७५ साउन ११ गते १२:५६

पोखरा, ११ साउन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उनले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने...

नारायणकाजीले आफ्नै पार्टी भित्रका विरोधीलाई यसाे भनेपछि…

२०७५ साउन ११ गते १२:३७

काठमाण्डु, ११ साउन – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीले उठाएका मुल मुद्दा जायज भएको पुष्टि भएको बताएका छन् । नेता श्रेष्ठले सत्याग्राही केसीले उठाएका मुल मुद्दा सहि भएको तथा माथेमा प्रतिवेदनका सुझाव सकारात्मक भएको प्रतिकृया दिदै आएका थिए । तर,...

बालुवाटारमा सुवास नेम्वाङले भनेः …तर कांग्रेसको भर छैन !

२०७५ साउन ११ गते १२:२७

काठमाण्डु, ११ साउन  – चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन लामो अनशन बसेका डाक्टर गोविन्द केसीको भोक हड्ताल टुंग्याउन निर्णायक भूमिका खेलेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता सुवास नेम्वाङले कांग्रेसको भर नभएको बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङले केसी...

महँगीको विरोधमा धर्ना दिदैँ बालुवाटार अगाडि नेविसंघ

२०७५ साउन ११ गते १२:१०

काठमाण्डु, ११ साउन – नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि...

प्रदेश नं २ को २ विधयेकमा सैद्धान्तिक सहमति

२०७५ साउन ११ गते १२:०१

जनकपुरधाम, ११ साउन – प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा मुस्लिम समुदायले सञ्चालन गर्दै आइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै...

गोविन्द केसीसँगको सहमतिबारे नेकपाले गर्याे सांसदलाई ‘ब्रिफिङ’

२०७५ साउन ११ गते ११:१८

काठमाण्डु, ११ साउन – नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन्।...

गोविन्द केसीका मागबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक सुरु

२०७५ साउन ११ गते १०:०६

काठमाण्डु, ११ साउन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु बैठकमा डाक्टर गोबिन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमति अनुसार नै संशोधन दर्ता...

अब मनमोहन मेडिकल कलेज बन्द !

२०७५ साउन ११ गते ९:४१

काठमाण्डु, ११ साउन – सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us