काठमाण्डु, १० साउन – २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ । सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार...
काठमाण्डु, १० साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपालः हामी नेपाली, हामी जनताका सेवक’को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि...
काठमाण्डु, १० साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नेपालसँगै नेकपाका नेता...
काठमाण्डु, १० साउन – बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीहरुले आफ्नो शरीरसँग सर्टिफिकेट साटिरहेको विवादास्पद अभिव्यक्ति दिएका दुर्गा प्रसाईविरुद्ध उजुरी परेको छ । झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रसाईंमाथि कारबाही माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला...
नुवाकोट, १० साउन – नुवाकोटको विदुर नगरपालिकामा झडप भएको छ । स्थानीय कर वृद्दिको विरोधमा नेपाली काग्रेसले निकालेको जुलुशमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो । बिहीबार कर वृद्धिको विरोध गर्दै नगरपालिकामा पुगेका कांग्रेस कार्यकर्ताले नगरपालिकाको झ्यालको सिसा फुटाएका छन् । उनीहरुले गाडीमा पनि...
काठमाण्डु, १० साउन – पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन...
सुर्खेत, १० साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र...
काठमाण्डु, १० साउन – काठमाण्डुका सडकको खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं लागेका छन् । सडक विभाग र कर्मचारीहरुलाई बारम्बार निर्देशन दिए पनि काम हुन नसकेपछि मन्त्री महासेठ आजबाट आफै खाल्डाखुल्डी पुर्न लागेका हुन् । मन्त्री महासेठले सातदोबाटोदेखि खुमलटारको बाटोमा...
काठमाण्डु, १० साउन – विगत २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ । डा. केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा...
रत्ननगर, चितवन, १० साउन – चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् । बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी...
कैलाली, ९ साउन – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक व्यवहार देखाउन सरकारलाई आग्रह गरेका छन् । कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट आफैं समाप्त हुने उनले बताए । कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको बताए । अपमानजनक अभिव्यक्ति दिँदा कानुनमन्त्री शेरबहादुर...
काठमाण्डु, ९ साउन – प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् । बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र...