राजनीति

गोविन्द केसीलाई योगेश भट्टराईले यस्तो प्रश्न सोधेपछि…

२०७५ साउन ९ गते १६:१२

काठमाण्डु, ९ साउन – नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे ।...

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतकाे अाग्रहः प्रवेशाज्ञा शुल्क पुनरावलोकन गरिदिनुस्

२०७५ साउन ९ गते १६:०६

काठमाण्डु, ९ साउन – नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग बिदाइ भेट गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूतको रुपमा नेपालबाट फर्किन...

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा

२०७५ साउन ९ गते १५:५७

तुलसीपुर, दाङ, ९ साउन – सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष...

सार्वजनिक कार्यक्रममै नेविसंघ सभापति र महामन्त्रीबीच झण्डै हात हालाहाल

२०७५ साउन ९ गते १५:५०

काठमाण्डु, ९ साउन – नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए...

उर्जामन्त्री पुन र एडिबीका आवासीय प्रतिनिधीबीच भेट, उर्जा क्षेत्रमा सहकार्य गर्ने सहमति

२०७५ साउन ९ गते १५:४१

काठमाण्डु, ९ साउन – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा...

मन्त्रीलाई राष्ट्रियसभाध्यक्षको रुलिङः समयमै आउनुस् !

२०७५ साउन ९ गते १५:२६

काठमाण्डु, ९ साउन – राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै उपस्थित हुन रुलिङ गरेका छन् । सरकारका मन्त्रीहरु समयमै उपस्थित नहुँदा राष्ट्रियसभाको बैठकमा ढिलाइ हुन थालेपछि उनले यस्तो रुलिङ गरेका हुन् । बुधवारको बैठकमा पनि मन्त्री समयमा सहभागी नहुँदा बैठक ढिलो गरी...

अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने निधिको माग

२०७५ साउन ९ गते १५:१४

काठमाण्डु, ९ साउन – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन् । नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले प्रा...

प्रधानमन्त्रीले भनेः यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ

२०७५ साउन ९ गते १५:०४

काठमाण्डु, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण...

गोविन्द केसीका मागका विषयमा बालुवाटारमा अनाैपचारिक सहमति

२०७५ साउन ९ गते १४:१६

काठमाण्डु, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीको मागको विषयमा बुधबार चिकित्सा क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चिकित्सा शिक्षा सुझाव कार्यदलका संयोजक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहलगायतसँग छलफल गरेका हुन्...

कांग्रेसनिकट पत्रकारलाई शशांकको निर्देशनः सरकारविरुद्ध नडराई लेख्नुस्

२०७५ साउन ९ गते १३:४४

काठमाण्डु, ९ साउन –प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए...

स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन लालबाबुको निर्देशन

२०७५ साउन ९ गते १३:२३

काठमाण्डु, ९ साउन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना...

प्रधानमन्त्रीलाई परराष्ट्रबिदको आग्रहः हठ होइन,बिनम्रता देखाउनूस्

२०७५ साउन ९ गते १३:००

साउन ९,बुटवल – परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् ।  आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us