काठमाण्डु, ९ साउन – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन् । नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले प्रा...
काठमाण्डु, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण...
काठमाण्डु, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीको मागको विषयमा बुधबार चिकित्सा क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चिकित्सा शिक्षा सुझाव कार्यदलका संयोजक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहलगायतसँग छलफल गरेका हुन्...
काठमाण्डु, ९ साउन –प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए...
काठमाण्डु, ९ साउन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना...
साउन ९,बुटवल – परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन...
काठमाण्डु, ९ साउन – राष्ट्रियसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ । व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई कारबाही र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध भएको हो । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसद बद्रीप्रसाद...
काठमाण्डु, ९ साउन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचुन्जेल दुःख र कष्टका साथ जनताको र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेका छन् । अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलगायतका नेताहरुको सपनालाई पूरा गर्न दुःख, कष्टका साथ जीवनभर...
लिस्बन, ९ साउन – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए । प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार...
काठमाण्डु, ९ साउन –चिकित्सा शिक्षा सुधारका माग राखेर अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा मंगलबारको वार्तामा मिल्न बाँकी रहेका विषयमा टुंगोमा पुग्ने तयारी छ ।...
बुटवल, ९ साउन – प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन...
काठमाण्डु, ९ साउन – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार डा. गोविन्द केसीका बारेमा शुन्यताको अवस्थामा बसिरहेकोले आफूहरुले विरोध सुरु गरेको बताएका छन् । प्रेस युनियनले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अनसनमार्फत् चिकित्सा शिक्षा विधेयकको विरोध गरिरहेका डा. केसीका मागहरू सम्बोधन गर्नेतर्फ नलागेर सरकारले उनको...