काठमाण्डु, ८ साउन – सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद...
नेपालगञ्ज, ८ साउन – संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन् । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उनले भने, ‘अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी...
काठमाण्डु, ८ साउन नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । युरोप भ्रमणपछि आज स्वदेश फर्केका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका...
काठमाण्डु, ८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाटमा आफ्नो समय धेरै खर्च भएको गुनासो गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बिहान पार्टीनिकट पत्रकारहरूलार्इ संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीलाई भेट्न पाइएन भन्ने गुनासो आफूले सुनेको उल्लेख गर्दै आफ्नो समय भेटघाटमै बितेको बताएका...
काठमाण्डु, ८ साउन – बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । सिंहदरवारमा रुदै–रुदै कानुनमन्त्रीले राजीनामा दिएका छन् । काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको...
काठमाण्डु, ८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् । धुम्बाराहीमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै कांग्रेसले बखेडा झिकेको...
काठमाण्डु, ८ साउन – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजीनामा दिँदै उनले यस्तो बताएका हुन् । विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने गरेका नेपाली महिलाहरु माथि यौन दुव्र्यवहार...
चितवन, ८ साउन – भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना...
काठमाण्डु, ८ साउन – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोएका छन् । श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए । त्यसपछि उनी भावुक बनेका थिए । उनका आँखा...
काठमाण्डु, ८ साउन – राष्ट्रिय जनता पार्टी (राजपा)ले हत्या अभियोगमा फरार अभियुक्तलाई प्रदेश २ को राज्यमन्त्रीमा सिफारिस गरेकोमा पार्टीभित्रै असन्तुष्टि बढेको छ । राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले सोमबार साँझ तीन राज्यमन्त्रीको नाम पठाएकोमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झासँगै अभिराम शर्मा छन् ।...
विराटनगर, ८ साउन – सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो ।...
काठमाण्डु, ८ साउन – नेपाल कम्युनिष्ट पार्टीले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ । नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा...