राजनीति

कांग्रेसमाथि कठोर बन्दै प्रचण्डले गरे यस्तो आह्वान

२०७५ साउन ८ गते १२:५३

काठमाण्डु, ८ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा.गोविन्द केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको बताएका छन् । मंगलबार पार्टीसम्बद्ध पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको बताए । पार्टी एकता गरेर राम्रोसँग...

अब मन्त्रीले जथाभावी बोल्न नपाउने, यस्तो छ प्रधानमन्त्रीको पूर्वतयारी

२०७५ साउन ८ गते १२:४५

काठमाण्डु, ८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूले दिएका अभिव्यक्तिको निगरानी गरिरहेको जनाएका छन् । मङ्गलवार पार्टी कार्यालय आयोजित प्रशिक्षणमा ओलीले मन्त्रीहरूको अभिव्यक्तिबारे ध्यान दिएको बताएका हुन् । उनले भने,‘केही मन्त्रीहरूको अनुपयुक्त बोलाइबारे मेरो पनि ध्यान गएको छ । यसको सम्बन्धमा विधिसम्मत...

काग्रेसले गर्यो राष्ट्रियसभा बैठक स्थगित

२०७५ साउन ८ गते १२:२४

काठमाण्डु, ८ साउन – राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । काँग्रेस सदस्यहरुले प्रमुख...

प्रधानमन्त्रीले यसरी सुनाए मार्सी भातको स्वाद !

२०७५ साउन ८ गते १२:०४

काठमाण्डु, ८ साउन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंको घरमा गएर मार्सी...

वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट

२०७५ साउन ८ गते ११:५९

काठमाण्डु, ८ साउन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।...

गोविन्द केसीको माग पुरा गर्न प्रधानमन्त्रीले बालुवाटार बोलाए

२०७५ साउन ८ गते ११:५३

काठमाण्डु, ८ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्न बालुवाटारमा बैठक बोलाएका छन् । चिकित्सा शिक्षा विधेयकमा नमिलेका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका...

मन्त्रीबाट बाहिरिँदै गर्दा शेरबहादुर तामाङले दिए यस्तो प्रतिक्रिया

२०७५ साउन ८ गते ११:४१

काठमाण्डु, ८ साउन – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफुले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिएको दाबी गरेका छन् बङगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि यौन हिंसा हुने गरेको अभिव्यक्ति दिएका कारण विवादमा तानिएका मन्त्री तामाङले अन्ततः राजीनामाका घोषण गरेका...

प्रदेश नं ४ को प्राथमिकता छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक

२०७५ साउन ८ गते ११:०९

नवलपरासी, ८ साउन – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आइपुग्नुभएका...

विकासको काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

२०७५ साउन ८ गते ११:०१

भक्तपुर, ८ साउन – प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपुरमा आव ०७४-०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेका हुन्...

प्रस्तावित प्रधानन्यायाधीशमाथि उजुरीः इजलासमै निदाउँछन्, सुर्ती खान्छन्

२०७५ साउन ८ गते १०:२२

काठमाण्डु, ८ साउन – प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीमाथि अनौठा–अनौठा उजुरीहरु परेका छन् । उनीमाथि कार्यालयसमयमै निदाएकोदेखि सुर्तीसेवन गरेकासम्म उजुरी भेटिएका छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशीविरुद्ध पाँच वटा उजुरी परेका हुन् । संसदीय सुनुवाई समितिले जोशीका विषयमा उजुरी आह्वान गरेको थियो ।...

अन्ततः कानुनमन्त्रीले दिए राजीनामा

२०७५ साउन ८ गते ९:५१

काठमाण्डु, ८ साउन – कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने...

काँग्रेसलाई शक्ति बस्नेतको सुझावः अब यसो गर्नुस्

२०७५ साउन ७ गते २१:१०

धनकुटा, ७ साउन– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चिकित्सा शिक्षा विधेयक संसदमा पेश भई छलफल हुने बताएका छन् । ४० औं पुस्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी धनकुटाले सोमबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाल कम्युनिस्ट पार्टीले गरेका हरेक निर्णयदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us