राजनीति

देउवामाथि प्रचण्डको हमलाः अब कांग्रेस निम्छरो भइसकेको हो ?

२०७५ साउन ७ गते १६:१९

काठमाण्डु, ७ साउन – डाक्टर गोविन्द केसीको विषयमा म केही भन्न चाहन्न । उहाँले यो पहिलो पटक बसेको अनसन पनि होइन । यसभन्दा अघि १५ पटक उहाँ अनसन बसिसक्नु भएको छ । लोकतान्त्रिक भन्ने सरकारका बेलामा झन् धेरै समयमा बस्नु भएको छ । उहाँहरूले...

वाम गठबन्धनलाई फुटाउने कोसिस गर्दैछ काँग्रेसले: अध्यक्ष दाहाल

२०७५ साउन ७ गते १६:०८

काठमाण्डु, ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा...

प्रम ओलीको आरोपः परम्परादेखि काँग्रेसको नीति अरुलाई अधिनायकवाद देख्ने

२०७५ साउन ७ गते १५:४८

काठमाण्डु, ७ साउन – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा...

सरकारको पहिलो दायित्व संघीयतालाई संस्थागत गर्ने

२०७५ साउन ७ गते १५:३८

सिन्धुली, ७ साउन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सरकारमाथि चौतर्फी प्रहार भएको बताएका छन् ।dormani नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा आजाद स्मृति भवन सिन्धुलीमा आयोजित कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पणपछि उनले चौतर्फी प्रहारमा पनि सरकार दृढताका साथ...

नारायणकाजीले भनेः केसीले जे जे भन्नुहुन्छ त्यो पूरा हुदैन

२०७५ साउन ७ गते १५:२२

गोरखा, ७ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रयोग गरेर सरकारलाई अप्ठेरोमा पार्ने खेल भइरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवस कार्यक्रमका लागि गृहजिल्ला गोरखा पुगेका उनले सरकारको काममा वाधा पुर्‍याउने गरी चलखेल सुरु भएको बताएका हुन् ।...

कानूनमन्त्री तामाङमाथि यसरी खनिए महिला सांसद तथा नेतृहरु

२०७५ साउन ७ गते १४:५५

काठमाण्डु, ७ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका छन् । कांग्रेसकी केन्द्रीय...

माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले प्रस्तुत गर्नेः अध्यक्ष दाहाल

२०७५ साउन ७ गते १४:२१

काठमाण्डु, ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा...

झलनाथ खनाल विरामी, उपचारका लागि चीन उडे

२०७५ साउन ७ गते १३:१४

काठमाण्डु, ७ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल उपचारका लागि चीन उडेका छन् । उनी आइतबार चीन गएको पारिवारिक स्रोतले जनाएको छ । गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका छन् । उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो...

‘भदौमा महासमिति बैठक अनिश्चित’

२०७५ साउन ७ गते १२:५४

विराटनगर, ७ साउन – नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भने...

जसले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक ?

२०७५ साउन ७ गते १२:४९

काठमाण्डु, ७ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको...

डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छः सिटौला

२०७५ साउन ७ गते १२:४४

चितवन, ७ साउन – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज...

तरुण दलका जिल्ला अध्यक्ष पेस्तोलसहित पक्राउ

२०७५ साउन ७ गते १०:२८

काठमाण्डु, ७ साउन – नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us