काठमाण्डु, ७ साउन – २४ दिनेदेखि अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्ने भएका छन् । केसीलाई सरकारले माग पूरा गराउने भन्दै जुम्लाबाट काठमाण्डु ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री ओली...
काठमाण्डु, ७ साउन – पूर्वप्रधानन्यायधीश शुशिला कार्कीले डा. गोविन्द केसीको माग पुरा नभए देशमा आगो बाल्ने चेतावनी दिएसँगै सत्तारुढ दल नेकपाकाी सांस्द नविना लामाले त्यसको प्रतिवाद गरेकी छन् । युवा नेतृ, अनेरास्ववियुकी केन्द्रिय अध्यक्षसमेत रहेकी लामाले सामाजिक संजालमा कार्कीबिरुद्द खण्डन गर्दै जवाफ फर्काएकी हुन्...
काठमाण्डु, ६ साउन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य भैसक्यो, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरु यही श्रावणदेखि बन्द भैसके ।’ आइतबार रिपोर्टर्स...
काठमाण्डु, ६ साउन – सत्तारुढ दलका युवा र विद्यार्थी संगठनले निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण वा गैर नाफामुखी निकायमा रुपान्तरण गर्न माग गरेका छन् । अाइतबार वाइसिएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो माग राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।...
काठमाण्डु, ६ साउन – कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले मर्माहत बनाएको भन्दै कांग्रेसले यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण...
काठमाण्डु, ६ साउन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चारमाध्यमममा प्रकाशित भएको समाचारको खण्डन गरेका छन् । राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा...
काठमाण्डु, ६ साउन – सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आइतबार उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग सामूहिक भेट गरेका छन् । आइतबार रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा भएको सो भेटमा मन्त्रीहरुले प्रदेशस्तरमा रहेका स्वास्थ्य समस्याबारे अवगत गराएका थिए । प्रदेश र केन्द्रबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय...
काठमाण्डु, ६ साउन – सरकारले मलेसिया जान अन्तिम पटकका लागि अनुमति दिएको छ । गत जेठ २ गतेसम्म राहदानीमा भिसा लागिसकेका नेपाली कामदारलाई अन्तिम पटकका लागि मलेसिया जाने अनुमति दिएको छ । आइतबार श्रम तथा रोजगार मन्त्रालयले जेठ २ गते मलेसिया लैजाने नाममा अतिरिक्त...
काठमाण्डु, ६ साउन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेकोु बताएका थिए...
काठमाण्डु, ६ साउन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूका विषयमा कानूनमन्त्री र एक मेडिकल कलेज सञ्चालकले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कानूनमन्त्री शेरबहादुर तामाङ र बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले...
काठमाण्डु, ६ साउन – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्दै लगिएको दाबी गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता जनाएका हुन् । राष्ट्रहित परराष्ट्रनीतिको मूल...
विराटनगर, ६ साउन – नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो । कांग्रेसले अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएको हो । नेपाली कांग्रेसले...