जनकपुर, ७ साउन – प्रदेश २ को सरकारमा तीन जना राज्यमन्त्री थपिएका छन् । संघीय समाजवादी फोरम नेपालले आफ्ना कोटाका राज्यमन्त्री बनाए पनि राष्ट्रिय जनता पार्टी नेपालबाट राज्यमन्त्रीको सिफारिस हुन सकेको थिएन । राजपाको अध्यक्ष मण्डलको आज बसेको बैठकले उद्योग पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल,...
काठमाण्डु, ७ साउन – सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति निषेधित क्षेत्र तोड्न पुगेकोमा प्रधानमन्त्री केपी ओलीले आश्चर्य व्यक्त गरेका छन् । नेकपाका संस्थापक नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार काठमाण्डुमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधाननयायाधीश सुशीला कार्की केही दिनअघि निषेधित क्षेत्र...
काठमाण्डु, ७ साउन – नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ । नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
काठमाण्डु, ७ साउन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईको खण्डन गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले कांग्रेसलाई ‘लासको राजनीति’सँग जोड्नुअघि आफ्नो पृष्ठभूमि सम्झनासमेत आग्रह गरेका छन् । शर्माले भनेका छन्, ‘लासको राजनीति आरोप...
काठमाण्डु, ७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले एजेण्डा विहीन बनेपछि...
काठमाण्डु, ७ साउन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आलोचना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले देशकै सर्वोच्च निकायमा पुगेको व्यक्तिले निषेधाज्ञा तोड्न मिल्छ भन्दै...
काठमाण्डु, ७ साउन – पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको...
काठमाण्डु, ७ साउन – डाक्टर गोविन्द केसीको विषयमा म केही भन्न चाहन्न । उहाँले यो पहिलो पटक बसेको अनसन पनि होइन । यसभन्दा अघि १५ पटक उहाँ अनसन बसिसक्नु भएको छ । लोकतान्त्रिक भन्ने सरकारका बेलामा झन् धेरै समयमा बस्नु भएको छ । उहाँहरूले...
काठमाण्डु, ७ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा...
काठमाण्डु, ७ साउन – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा...
सिन्धुली, ७ साउन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सरकारमाथि चौतर्फी प्रहार भएको बताएका छन् ।dormani नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा आजाद स्मृति भवन सिन्धुलीमा आयोजित कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पणपछि उनले चौतर्फी प्रहारमा पनि सरकार दृढताका साथ...
गोरखा, ७ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रयोग गरेर सरकारलाई अप्ठेरोमा पार्ने खेल भइरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवस कार्यक्रमका लागि गृहजिल्ला गोरखा पुगेका उनले सरकारको काममा वाधा पुर्याउने गरी चलखेल सुरु भएको बताएका हुन् ।...