काठमाण्डु, ६ साउन – कानुनमन्त्री शेरबहादुर तामाङको चाैतर्फी विरोध भएको छ । सामाजिक सञ्जाल र विभिन्न राजनीतिक दलहरुले उनको राजीनामा माग गरेका छन् । उनले राजधानीकै एक सार्वजनिक कार्यक्रममा नेपालबाट बंगलादेशमा डाक्टर पढ्न जाने विद्यार्थीले शरिर सुम्पिएर सर्टिफिकेट पाउने गरेकाे भनेर जुन अपुष्ट भाषण...
काठमाण्डु, ६ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेको छ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र नेपाली महिलाको अस्मितामाथि मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राप्रपाले आइतबार विज्ञप्ति जारी...
काठमाण्डु, ६ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राप्रपा प्रजातान्त्रिकले सरकारलाई सच्चिन आग्रह गरेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीसँग...
काठमाण्डु, ६ साउन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् । शनिबार माइतघर मण्डलमा भएको प्रदर्शनका क्रममा भएको झडप लगायतका अन्य सरकारका गतिविधिप्रति लक्षित गर्दै उनले सरकार निरंकुशतातिर जाँदै गरेको बताए । आइतबार बीपी स्मृति...
काठमाण्डु, ६ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । ३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको दावी गर्दै त्यसविरुद्ध लड्न...
सुर्खेत, ६ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन् । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा...
काठमाण्डु, ६ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् । शनिबार साँझ आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ...
काठमाण्डु, ६ साउन – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आइतबार रुस जाँदै छन् । उनी रुससहित युरोपेली मुलुकको तीन साता लामो भ्रमणमा निस्कन लागेका हुन् । उनको निजी सचिवालयले ‘प्राज्ञिक भ्रमणका लागि’ जान लागेको जनाएको छ । उनी रुस हुँदै युरोपका...
काठमाण्डु, ६ साउन – नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह बिहान १०...
काठमाण्डु, ५ साउन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन् । अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताउनुभएको डा केसीका सहयोगी विशद् दाहालले जानकारी...
काठमाण्डु, ५ साउन – सरकारले अपहरणको शैलीमा आफूलाई काठमाण्डु लिएर आएको भन्दै २२ दिनदेखि अनसनरत डा .गोविन्द केसीले स्वास्थ्य जाँच र सुविधा लिन मानेका छैनन् । उनले विहीबार बेलुका देखि कुनै पनि औषधी उपचार नलिएको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् । डा।केसीले आफ्नो सत्याग्रह...
काठमाण्डु, ५ साउन – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । काठमाण्डुमा आयोजित एक साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका...