राजनीति

किन जाँदैछन् बाबुराम तीन साता लामो युरोप भ्रमणमा ?

२०७५ साउन ६ गते १०:१३

काठमाण्डु, ६ साउन – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आइतबार रुस जाँदै छन् । उनी रुससहित युरोपेली मुलुकको तीन साता लामो भ्रमणमा निस्कन लागेका हुन् । उनको निजी सचिवालयले ‘प्राज्ञिक भ्रमणका लागि’ जान लागेको जनाएको छ । उनी रुस हुँदै युरोपका...

आगो बाल्ने चेतावनी दिएपछि नागरिक अगुवाले चाले यस्तो कदम

२०७५ साउन ६ गते १०:०३

काठमाण्डु, ६ साउन – नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह बिहान १०...

गोविन्द केसीको पक्षमा उत्रिए मोहन वैद्य

२०७५ साउन ५ गते २०:४२

काठमाण्डु, ५ साउन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन् । अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताउनुभएको डा केसीका सहयोगी विशद् दाहालले जानकारी...

सरकार र डा. केसी दुवै नझुक्ने भएपछि कसरी होला बार्ता ?

२०७५ साउन ५ गते १८:०६

काठमाण्डु, ५ साउन – सरकारले अपहरणको शैलीमा आफूलाई काठमाण्डु लिएर आएको भन्दै २२ दिनदेखि अनसनरत डा .गोविन्द केसीले स्वास्थ्य जाँच र सुविधा लिन मानेका छैनन् । उनले विहीबार बेलुका देखि कुनै पनि औषधी उपचार नलिएको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् । डा।केसीले आफ्नो सत्याग्रह...

लालबाबुकाे चेतावनी कांग्रेसले निहुँ खाेजे सरकार झुक्दैन

२०७५ साउन ५ गते १७:४८

काठमाण्डु, ५ साउन – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । काठमाण्डुमा आयोजित एक साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका...

सरकारको दुई तिहाईको दम्भले देश डुब्यो: महेन्द्र राय

२०७५ साउन ५ गते १७:३५

काठमाण्डु, ५ साउन – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेवापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखेका छन् । उनले भने,‘संविधान संशोधन गर्न यो सरकारसँग दुई तिहाई छ, तर हाम्रा मुद्दाहरु कुनैपनि पूरा गरेन, जेलबाट हाम्रा नेता तथा...

ओलीले भने: अनुसन्धानविना सम्बन्धन दिदा बेरोजगार बढ्यो

२०७५ साउन ५ गते १७:३०

काठमाण्डु, ५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिक दिवश बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धानविना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा...

तरुण दलका घाइते कार्यकर्तालाई भेट्न सिभिल पुगे सभापति देउवा

२०७५ साउन ५ गते १६:५१

काठमाण्डु, ५ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना घाइते कार्यकर्ता भेट्न सिभिल अस्पताल बानेश्वर पुगेका छन् । अस्पताल पुगेर उनले घाइते तथा चिकित्सकसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनरत डा। गोविन्द केसीका मागको समर्थनमा शनिबार...

दशगजामा भारतीय दादागिरी, रातारात भन्सार चेक पोस्ट बनाउँदै

२०७५ साउन ५ गते १६:४३

धनुषा, ५ साउन – भारतीय सुरक्षा बलले धनुषाको नगराइन नगरपालिका – २ जटही नाकास्थित दसगजामा जबरजस्ती भन्सार चेक पोस्ट बनाउन थालेको छ । प्रहरीको अनुरोधसमेत नमानी जबरजस्ती रुपमा दसगजामा खनेर चेक पोस्ट बनाउन काम गरिरहेको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जगदिशप्रसाद थारुले जानकारी दिए...

खगेन्द्रले भनेः खड्गप्रसादको सरकारले ज्ञानेन्द्रको स्मरण गरायो

२०७५ साउन ५ गते १६:१०

काठमाण्डु, ५ साउन – लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारको गतिविधिले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको बताए । डा. गोविन्द केसीको समर्थनमा बानेश्वरमा भएको कार्यक्रममा लेखक संग्रौलाले भने,‘खड्गप्रसादको सरकारले चार महिनामा नै ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।’ उनले ओली सरकार इतिहासमा...

संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षण

२०७५ साउन ५ गते १५:२८

काठमाण्डु, ५ साउन – सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न थालेको छ । जनादेशप्राप्त संघीय संसद्भन्दा बाहिरबाट खोजिने निकासले लोकतान्त्रिक मूल्य र मान्यतालाई बलियो नबनाउने र त्यसले विधि र प्रक्रियालाई समेत अप्ठ्यारोमा...

गोविन्द केसीको समर्थन गर्दै अभिनेत्रि मनिषाले दिइन् यस्तो विकल्प

२०७५ साउन ५ गते १५:२४

काठमाण्डु, ५ साउन – प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन र जुम्ला अस्पतालमा भएको हस्तक्षेपको विरुद्धमा आयोजित कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइराला पनि सहभागी भइन् । अनशनमा रहेका डाक्टर केसीलाई भेट्नसमेत पुगेकी कोइरालाले आज ट्विट गर्दै माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु एकमात्र तार्किक समाधानको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us