काठमाण्डु, ५ साउन – अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी एलाईन्सर फर डा केसीको आयोजनामा मध्यन्ह १२ बजेपछि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको आयोजकहरुले बताएका छन् । प्रदर्शनमा...
काठमाण्डु, ५ साउन– सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ । गत असार ३१ गते...
काठमाण्डु, ४ साउन– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उनको जीवनरक्षाका लागि सरकारसँग माग...
काठमाण्डु, ४ साउन– डा गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायजः प्रचण्ड’ शीर्षकको...
काठमाण्डु, ४ साउन – सरकारले हालै सार्वजनिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिकले आम मजदूरहरुलाई अपमान गरेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । शुक्रबार संवाद डबलीमा...
काठमाण्डु, ४ साउन – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् । उनले भने,‘संसदमा चिकित्सा शिक्षा विधेयकप्रस्तुत भएको छ, विधेयकलाई अन्तिम रुप दिनको लागि डाक्टर...
बुटवल, ४ साउन – लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ । व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् । व्यवसायीको निवेदनमाथिकोे सुनुवाइपछि...
झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको...
काठमाण्डु, ४ साउन – नेपालको शान्ति प्रक्रिया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै अमेरिकी राजदूत एलाइना बी टेप्लिजले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेकी छन् । आफ्नो कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेटमा यस्तो बताएकी हुन्...
रत्ननगर, चितवन, ४ साउन – पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो । मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना...
काठमाण्डु, ४ साउन – चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका...
काठमाण्डु, ३ साउन – विवेकशील साझा पार्टीले अनसनरत डा. गोविन्द केसीका मागमा कांग्रेसले आन्दोलन गर्नु पानीमाथिको ओभानु बन्नुमात्र भएको टिप्पणी गरेको छ । केसीको जीवन रक्षाको माग गर्दै बिहीबार विवेकशील पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसमाथि यस्तो आरोप लगाएको हो । ‘अहिले नेपाली काँग्रेस पानीमाथिको...