काठमाण्डु, २ साउन – शेरबहादुर देउवा नेतृत्व सरकारले गरेका नियुक्ति फिर्ता लिने सरकारको निर्णयका आधारमा हटाइएका निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख विष्णुबाबु मिश्रलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने आदेश दिएको छ । यसअघि नै सर्वोच्च अदालतले उनलाई हटाउने निर्णय साउन २ गतेसम्म लागू नगर्न...
काठमाण्डु, २ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा...
काठमाण्डु, २ साउन – राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पूर्नविचार गर्छौं ।’सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल...
काठमाण्डु, २ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले...
काठमाण्डु, २ साउन – राष्ट्रिय जनता पार्टीले मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ । सप्तरीका मलेठमा २३ फागुन २०७३ मा भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको थियो । मानवअधिकार आयोगको प्रतिवेदनमा कार्यक्रम स्थलमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
काठमाण्डु, २ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ । काठमाण्डुमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै उनले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७...
काठमाण्डु, २ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियनले बुधबार हिल होम केयर प्रालिसँगको...
काठमाण्डु, २ साउन – जुम्लामा अनसनरत डा. गोविन्द केसीले कर्मचारीसँग वार्ता नगर्ने बताएका छन् । उनले मन्त्रीहरुसँग मात्रै वार्ता गर्ने इच्छा जाहेर गरेका छन् । साथै केसीले मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकारसँग माग पनि गरे । सरकारी टोलीसँग वार्तामा सहभागी डा. केसीपक्षका वार्ता...
काठमाण्डु, २ साउन – बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ । तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख...
काठमाण्डु, २ साउन – प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा...
सुर्खेत, २ साउन – गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४÷०७५ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम...
काठमाण्डु, २ साउन – सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले बुधबार बिहान पदाधिकारीहरुको बैठक बोलाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । प्रमुख विपक्षी कांग्रेसले साउन...