रत्ननगर, चितवन, १ साउन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् । चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले...
काठमाण्डु, १ साउन – नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरुले जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।...
काठमाण्डु, १ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भारतका लागि राजदूत नियुक्तिका लागि गरेको सिफारिस र राजदूतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । पौडेलले यो विषयमा आफ्नो फेसबुक पेजमा संविधानले भविश्यमा हुने सरकारी नियुक्तिका कारण संवैधानिक अंगका पदाधिकारीहरुको...
विराटनगर, १ साउन – जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत...
काठमाण्डु, १ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ काठमाण्डुको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेको छ । मंगलबार कांग्रेसका युवा नेता प्रदीप पौडेलको अगुवाइमा नेविसंघले प्रदर्शन गरेको हो । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले जुम्लामा सुरु...
काठमाण्डु १ साउन – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै नेता गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा...
काठमाण्डु १ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै उनले प्रतिपक्षी दल नेपाली...
काठमाण्डु, १ साउन – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । राजधानीमा भएको एक साक्षात्कामा बोल्दै उनले भने,‘हाम्रो पार्टीले केही समय अघि नै केसीको सत्याग्रहका बारेमा सरकार गम्भिर बन्नुपर्छ, सरकारले सत्याग्रहलाई सम्मान...
काठमाण्डु, १ साउन – जुम्लामा अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीचको वार्ता विना निष्कर्ष टुगिंएको छ । मंगलबार बिहानबाट बसेको बैठकमा सरकारी पक्ष पेलेर जाने रणनीतिमा रहेको केसी पक्षले आरोप लगाएका छन् । छलफलमा संलग्न डा. अभिषेक राज सिंहले भने, ‘सरकारले...
काठमाण्डु, १ साउन – राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी...
काठमाण्डु, १ साउन —प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठक सकिएको छ । मंगलबार बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा...
काठमाण्डु, १ साउन – पहिले नै रुट पाएका सवारी साधन पञ्जिकरण नभइ पनि चल्ने भएका छन् । यातायात समिति खारेज भए पनिपहिले बाट रुट पाएका सवारीसाधनलाई सोही रुटमा चल्न दिने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गरेका छन् । सिन्डीकेट अन्त्यपछि मन्त्रालयले...