राजनीति

नेकपाको सचिवालय बैठकमा गोविन्द केसीका माग !

२०७५ साउन १ गते ११:०५

काठमाण्डु, १ साउन – पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमावली र विधानबारे छलफल हुने नेताहरुले बताएका छन् । वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा...

सिंहदरबारमा गोविन्द केसीको माग पूरा गर्ने तयारी

२०७५ साउन १ गते ११:००

काठमाण्डु, १ साउन – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज पुनः दोस्रो चरणको वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालय सिंहदरबारमा जारी वर्तामा डा. केसीका माग सम्बोधन गर्न गठित सरकारी समिति र केसी पक्षबीच हिजो...

गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिवको नेतृत्वको टोली

२०७५ असार ३२ गते १७:५७

काठमाण्डु, ३२ असार – जुम्लाको खलङ्गामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । सरकारले वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका एक एकजना सहसचिवलाई सदस्य तोकेको छ । १७ दिनदेखि...

गृहमन्त्रीको प्रतिवद्धताः एक चीन नीतिबाट दायाँ–बायाँ हुँदैन !

२०७५ असार ३२ गते १७:४९

काठमाण्डु, ३२ असार – गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले आज गृहमन्त्रालयमा भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको छ । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको...

गोविन्द केसीका माग पूरा नभए कांग्रेसले सडक तताउने

२०७५ असार ३२ गते १७:०४

काठमाण्डु, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले...

गोविन्द केसी गगन थापाको कार्यकर्ता हुन्ः नेता बडाल

२०७५ असार ३२ गते १६:५८

काठमाण्डु, ३२ असार – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति...

मन्त्री खनाल र देशीय निर्देशकबीच भेटवार्ता, के–के भयो छलफल ?

२०७५ असार ३२ गते १६:४६

काठमाण्डु, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिए । उनले कृषि क्षेत्रमा लगानी बढाउन बैंक...

नेताजीहरुले अस्पताल चलाएपछि चिकित्सा क्षेत्रमा प्रदूषण भित्रियो !

२०७५ असार ३२ गते १६:४१

काठमाण्डु, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार...

रामचन्द्र गुटबाट गगन आउट !

२०७५ असार ३२ गते १६:१५

काठमाण्डु, ३२ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नजिकिएको’ आरोप लाग्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएका छन् । सोमबार काठमाण्डुको बनस्थलीमा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला र गगन थापा भने उपस्थित भएनन् । भेलामा वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, अर्जुननरसिंह...

बिमिस्टेकको चौथो सम्मेलन काठमाण्डुमा, कार्यक्रम मिति तोकियो

२०७५ असार ३२ गते १५:५८

काठमाण्डु, ३२ असार – बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ मा काठमाण्डुमा हुने भएको छ । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो । ‘बिमिस्टेक सम्मेलनको मिति निश्चित भएको छ’, मंगलबार परराष्ट्र...

पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेति भारतको राजदूतमा सिफारिस

२०७५ असार ३२ गते १५:५२

काठमाण्डु, ३२ असार – सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतिलाई सिफारिश गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतिलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिश गरेको हो । आजको मन्त्रिपरिषद्को...

जब संसदमा कांग्रेसले तमासा देखायो…

२०७५ असार ३२ गते १५:४८

काठमाण्डु, ३२ असार – चिकित्सा शिक्षा विधेयक र डा। गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ । विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us