काठमाण्डु, ३२ असार – जुम्लाको खलङ्गामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । सरकारले वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका एक एकजना सहसचिवलाई सदस्य तोकेको छ । १७ दिनदेखि...
काठमाण्डु, ३२ असार – गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले आज गृहमन्त्रालयमा भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको छ । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको...
काठमाण्डु, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले...
काठमाण्डु, ३२ असार – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति...
काठमाण्डु, ३२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु¥याउने जानकारी दिए । उनले कृषि क्षेत्रमा लगानी बढाउन बैंक...
काठमाण्डु, ३२ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार...
काठमाण्डु, ३२ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नजिकिएको’ आरोप लाग्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएका छन् । सोमबार काठमाण्डुको बनस्थलीमा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला र गगन थापा भने उपस्थित भएनन् । भेलामा वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, अर्जुननरसिंह...
काठमाण्डु, ३२ असार – बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ मा काठमाण्डुमा हुने भएको छ । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो । ‘बिमिस्टेक सम्मेलनको मिति निश्चित भएको छ’, मंगलबार परराष्ट्र...
काठमाण्डु, ३२ असार – सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतिलाई सिफारिश गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतिलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिश गरेको हो । आजको मन्त्रिपरिषद्को...
काठमाण्डु, ३२ असार – चिकित्सा शिक्षा विधेयक र डा। गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ । विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय...
काठमाण्डु, ३२ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधारका लागि अनशनमा रहेका डा. गोविन्द केसीको माग प्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले डा केसीको जीवनरक्षाको माग समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘डा....
काठमाण्डु, ३२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए...