राजनीति

पत्नी राधिकालाई साथमा राखेर प्रधानमन्त्रीले कोरे यस्तो कविता

२०७५ असार ३१ गते १६:०३

काठमाण्डु, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी पुगेर कविता कोरेका छन् । साहित्यकारहरुका साथ केवलकार चढेर चन्द्रागिरिको डाँडामा पुगेका उनले शीर्षक विनाको कविता कोरेका हुन् । शीर्षक नभएपनि उनको कविताको मूलभाव भने मरेपछि पनि सपना देख्न पाऊँ भन्ने रहेको छ । प्रधानमन्त्री...

चिकित्सा शिक्षा विधेयक फिर्ता नलिने शिक्षामन्त्रीकाे खुलासा

२०७५ असार ३१ गते १५:२४

काठमाण्डु, ३१ असार – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे । आईतबार संघीय संसद...

नेपाल राष्ट्र बैंकको निर्देशनः भोली अबेरसम्म बैंक खुला राखेर सेवा दिनु

२०७५ असार ३१ गते १४:२७

काठमाण्डु, ३१ असार – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई भोली अबेर सम्म खुला राखेर सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको छ । राष्ट्र बैंकले यसअघि बर्ष...

पूर्वराज्यमन्त्री आलमप्रती शोक प्रस्ताव पारित, संसद बैठक स्थगन

२०७५ असार ३१ गते १३:४९

काठमाण्डु, ३१ असार – प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो...

नारायणकाजीसँग ‘वान टु वान’ वार्ता, गोविन्द केसीलाई काठमाण्डु ल्याउने तयारी

२०७५ असार ३१ गते १३:४३

काठमाण्डु, ३१ असार – जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागमा सहमति खोज्नका लागि उनका सहयोगी डा. अभिषेक सिंह र सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायकाजी श्रेष्ठ बीच ‘वान टू वान’ वार्ता भएको छ । सोह्रखुट्टेस्थित एक घरमा शनिबार राति करिब दुई घन्टा आफूहरूले...

जनप्रतिनिधि आएपछि गाउँको मुहार फेरिन थाल्यो

२०७५ असार ३१ गते १३:३६

कञ्चनपुर, ३१ असार – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् । वषांैदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पु¥याउन, बालबालिकालाई विद्यालय...

प्रधानमन्त्री ओलीको साहित्यिक सिर्जना कस्तो होला ?

२०७५ असार ३१ गते १२:१९

काठमाण्डु, ३१ असार – आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो एक...

आन्दोलनमा उत्रिने चिकित्सकलाई सरकारले दियाे कडा चेतावनी

२०७५ असार ३१ गते १२:१०

काठमाण्डु, ३१ असार – सरकारले अनशनतरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधारका लागि सरकार आफैँ गम्भीर रहेको भन्दै अनशन बस्नु सरकार जिम्मेवार छैन भन्ने अनुमानमात्र...

नेपालको पर्यटनमा भारतीय मन्त्रीको साथ, लखनउबाटै गरे यस्तो घोषणा

२०७५ असार ३१ गते ११:१२

लखनउ, ३१ असार – उत्तर प्रदेशका मन्त्री, पूर्वमन्त्री र पर्यटन व्यवासायीले प्रकृतिक सुन्दरता हेर्न नेपालको पोखरा जान उत्तर प्रदेशका बासिन्दालाई आग्रह गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा जारी ‘चलिए पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार लखनउमा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन्...

परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चालन गर्ने भए ‘पुनर्जागरण अभियान’

२०७५ असार ३० गते १७:३०

काठमाण्डु, ३० असार – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई समय अनुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले पुनर्जागरण अभियान नै सञ्चालन गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई आधुनिकतासँग जोड्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । भानु जयन्तिको...

गगन थापाको प्रश्न, कुन ज्ञानको स्रोतले मेडिकल कलेज खोल्न पाइने प्रम ज्यू ?

२०७५ असार ३० गते १६:५२

काठमाण्डु, ३० असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कुन ज्ञानको स्रोतले काठमाण्डुमा थप मेडिकल कलेज खोल्न पाइने कुरा गर्दै हिँडेको भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्। माथेमा कार्यदलले दिएको प्रतिवेदन गहिरोसँग अध्ययन नगरी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले...

प्रधानमन्त्री ओलीको निर्देशन, महिला सांसदहरु ‘जनताको हितमा समर्पित हुनुस’

२०७५ असार ३० गते १६:१५

काठमाण्डु, ३० असार – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसदहरुलाई देश र जनताको हितमा समर्पित हुन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले संविधानले महिलाहरुलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरुबाट हुने विश्वास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us