राजनीति

ओली सरकारको कार्यन्वयन सर्वोच्चले उल्टाएपछि (क–कस्को पद जोगियो ?)

२०७५ असार २९ गते १६:११

काठमाण्डु, २९ असार – अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको विरोधमा सर्वोच्च अदालत गएकाहरुलाई अदालतले पुन काममा फर्काउन आदेश जारी गरेको छ । सर्वोच्चको आदेशपछि गोरखापत्रका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायसहित तीन जना आइतबारबाट काममा फर्कने भएका छन् । विधि...

राष्ट्रपतिसँग राजदूत इभ्स कार्मोनाको बिदाइ भेट

२०७५ असार २९ गते १५:५८

काठमाण्डु, २९ असार – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे । त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो...

गृहमन्त्री बादल र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता

२०७५ असार २९ गते १५:३८

काठमाण्डु, २९ असार – गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर...

केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने: मन्त्री पोखरेल

२०७५ असार २९ गते १५:२४

काठमाण्डु, २९ असार – ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान...

उर्जामन्त्री पुन र बेलायती राजदूतबीच भेटवार्ता

२०७५ असार २९ गते १४:५२

काठमाण्डु, २९ असार – उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई...

साठी दिनभित्रमै निर्वाचन गर्ने सकिन्छः प्रमुख निर्वाचन आयुक्त यादव

२०७५ असार २९ गते १३:५२

दमौली, तनहुँ, २९ असार – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख...

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

२०७५ असार २९ गते १२:५५

काठमाण्डु, २९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए...

कम्युनिष्ट शक्तिलाई कमजोर पार्न विदेशी षडयन्त्र जारी छ : अध्यक्ष दाहाल

२०७५ असार २९ गते १२:२६

चितवन, २९ असार ङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

३० हजार घुससहित लेखापाल साह नियन्त्रणमा

२०७५ असार २९ गते १२:०९

काठमाण्डु, २९ असार – बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साहलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा मकवानपुरबाट...

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छः प्रधानमन्त्री

२०७५ असार २९ गते ११:४४

काठमाण्डु, २९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न...

गणेश थापाको धम्कि पूर्वसांसद खतिवडालाई ‘ठिक पार्छु’

२०७५ असार २९ गते ११:३३

काठमाण्डु, २९ असार – एन्फामा भ्रष्टाचार गरेको अभियोगमा फिफाबाट निलम्वनमा परेका राप्रपाका नेता गणेश थापाले पूर्वसांसद रामहरि खतिवडामाथि दुव्र्यवहार गरेका छन् । चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटेलमा आयोजित विवाह भोजमा थापाले खतिवडालाई दुव्र्यवहार गरेका हुन् । विवाह भोजमा...

नेपाली साहित्यमा भानुभक्तको योगदान असाधरण र कालजयी !

२०७५ असार २९ गते ११:१८

काठमाण्डु, २९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधरण र कालजयी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us