काठमाण्डु, २९ असार – डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाण्डुका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै...
चितवन, २९ असार – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका...
काठमाण्डु, २८ असार– सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका दुईजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले आज राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु...
काठमाण्डु, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न...
चितवन, २८ असार – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा छविलाल पौडेल कारागारमा रहेको विषयमा अदालतको फैसलालाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । चितवनमा बिहिबार पत्रकारले राखेको जिज्ञासामा प्रचण्डले भने ‘यो विषयमा मैले अहिले धेरै चर्चा...
काठमाण्डु, २८ असार – सरकारले अबिरल वर्षासंगै आईपर्न सक्ने सम्पुर्ण विपद व्यवस्थापन तथा न्युनिकरणका लागि कुनै पनि कसर बाँकी नराखि काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्युनिकरण संग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री...
रत्ननगर, चितवन, २८ असार – नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ । नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन...
काठमाण्डु, २८ असार – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकूलपति कूलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा. भोजराज अधिकारीप्रति सरकारले गरेको दुव्र्यबहारको विरोध गरेको छ । प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेश कुमार सिंहले ट्रमा सेन्टरका डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा...
काठमाण्डु, २८ असार – नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोईरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरेर नियूक्ति भएदेखिनै उपकुलपति डा.कोईरालाले विश्वविद्यालयको ऐन...
काठमाण्डु, २८ असार – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले...
काठमाण्डु, २८ असार – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष वैद्यले प्रदेशको नाम पहिचान विरोधी राखिएको भन्दै खारेज गर्न माग गरेका हुन् । केही दिनअघि प्रदेशसभा ४ को बैठकले नाम...
काठमाण्डु, २८ असार – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका छन् । शक्तिशाली प्रधानमन्त्री सामान्य उपकुलपतिसँग तुजुक देखाउन उपयुक्त नहुने गिरीले सुझाव दिएका छन् । संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई...