राजनीति

फुजेल घटनाबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

२०७५ असार २८ गते १७:४६

चितवन, २८ असार – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा छविलाल पौडेल कारागारमा रहेको विषयमा अदालतको फैसलालाई सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । चितवनमा बिहिबार पत्रकारले राखेको जिज्ञासामा प्रचण्डले भने ‘यो विषयमा मैले अहिले धेरै चर्चा...

विपद व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री बादलको निर्देशन

२०७५ असार २८ गते १७:३७

काठमाण्डु, २८ असार – सरकारले अबिरल वर्षासंगै आईपर्न सक्ने सम्पुर्ण विपद व्यवस्थापन तथा न्युनिकरणका लागि कुनै पनि कसर बाँकी नराखि काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्युनिकरण संग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री...

‘नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ’

२०७५ असार २८ गते १७:२६

रत्ननगर, चितवन, २८ असार – नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ । नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन...

ओलीको ‘किम जोगङ्’ शैली देखेर संसदमा खैलाबैला !

२०७५ असार २८ गते १७:१८

काठमाण्डु, २८ असार – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकूलपति कूलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा. भोजराज अधिकारीप्रति सरकारले गरेको दुव्र्यबहारको विरोध गरेको छ । प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेश कुमार सिंहले ट्रमा सेन्टरका डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा...

क्यानडा जान कुलप्रसादले मच्चाए भाँडभैलो !

२०७५ असार २८ गते १७:११

काठमाण्डु, २८ असार – नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोईरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरेर नियूक्ति भएदेखिनै उपकुलपति डा.कोईरालाले विश्वविद्यालयको ऐन...

गिरिजा र विश्वप्रकाशले पनि मेरो घरमा मार्सीको खाना खानुभएको छः दुर्गा प्रसाई

२०७५ असार २८ गते १६:३४

काठमाण्डु, २८ असार – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले...

पहिचान विरोधी भन्दै गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

२०७५ असार २८ गते १५:३६

काठमाण्डु, २८ असार – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष वैद्यले प्रदेशको नाम पहिचान विरोधी राखिएको भन्दै खारेज गर्न माग गरेका हुन् । केही दिनअघि प्रदेशसभा ४ को बैठकले नाम...

प्रदीप गिरीले प्रधानमन्त्रीलाई २६ सालको जेलको घटना याद गराएपछि…

२०७५ असार २८ गते १५:३५

काठमाण्डु, २८ असार – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका छन् । शक्तिशाली प्रधानमन्त्री सामान्य उपकुलपतिसँग तुजुक देखाउन उपयुक्त नहुने गिरीले सुझाव दिएका छन् । संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई...

स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

२०७५ असार २८ गते १५:२६

काठमाण्डु, २८ असार – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीलाई नियमित रुपमा काम खटिन आदेश गरेको छ । मन्त्रालयले वर्षा याममा प्राकृतिक प्रकोप, बाढी पहिरो,सरुवा तथा संक्रामक रोगहरुले प्रभावित पार्ने हुनाले सबै कर्मचारीहरुलाई नियमित कामकाज गर्न बिहिबार निर्देशनात्मक आदेश जारी गरेको...

ओली सरकारको गतिविधि जनयुद्धकालको जस्तै

२०७५ असार २८ गते १५:२०

काठमाण्डु, २८ असार – प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको पछिल्लो गतिविधि तानाशाही बन्दै गएको आरोप लगाएको छ । कांग्रेसका सांसद अमरेश कुमार सिंहले गृहमन्त्रालयकै आदेशमा अपहरणको शैलीमा मंगलबार डाक्टरलाई नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका हुन् । ‘यो सरकार हो, जनयुद्धकाल होइन’ उनले भने‘ सरकारले विभिन्न...

गैडा दिँदै प्रधानमन्त्रीले भनेः चीनसँगको सम्बन्ध अझ प्रगाढ बन्यो

२०७५ असार २८ गते १५:११

काठमाण्डु, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा प्रधानमन्त्रीले...

कार्यकर्ता कुट्ने नेविसंघका नेता पक्राउ

२०७५ असार २८ गते १५:०५

काठमाण्डु, २८ असार – आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us