राजनीति

चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकल जुलाई भित्र तयार हुन्छः प्रधानमन्त्री अ‍ोली

२०७५ असार २८ गते १४:३८

काठमाण्डु, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकल यही जुलाई भित्र तयार हुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकललाई अन्तिम रूप दिन दुई मुलुकबीच पहिलो चरणको बैठक हालै सम्पन्न भएको पनि स्मरण गराए ।...

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

२०७५ असार २८ गते १४:३१

काठमाण्डु, २८ असार – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । अछाम लगायतका जिल्लामा चिकित्सकको अभाव...

प्रधानमन्त्रीलाई मार्सीको चामल उपहार !

२०७५ असार २८ गते १४:०१

काठमाण्डु, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवेकशील साझा पार्टी र नेपाली कांग्रेसका नेताहरुले एक किलो मार्सी धानको चामल उपहार दिने भएका छन् । डा. गोविन्द केसी प्रकरणमा विवेकशील साझा र कांग्रेसका नेताहरुले यस्तो कदम चालेका हुन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेस...

प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिको भेट, यस्ता विषयमा छलफल

२०७५ असार २८ गते १२:२९

काठमाण्डु, २८ असार – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेट गरेका छन् । बिहिवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका...

सरकारविरुद्ध नयाँशक्तिले निकाल्यो ६ बुँदे विज्ञप्ति

२०७५ असार २८ गते १२:२०

काठमाण्डु, २८ असार – नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारका कतिपय क्रियाकलापप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डले बिहीवार एक विज्ञप्ति जारी गर्दै विभिन्न ६ विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्ता छन् ध्यानाकर्षणका...

केपी ओलीले लिए एक्सन, पुरिने भयो सडकका खाल्डा

२०७५ असार २७ गते २१:४३

काठमाण्डु, २७ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिएका छन् । चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर...

गृहमन्त्री बादलको निर्देशनः टिपर रातिमात्र चलाउनु

२०७५ असार २७ गते १७:४७

काठमाण्डु, २७ असार – गृहमन्त्री रामबहादुर थापाले टिपरलाई उपत्यकाभित्र निश्चित समयमा मात्र चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बुधवार गृहमन्त्री थापाले उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर निश्चित समयमा मात्र टिपर चलाउन निर्देशन दिएका हुन् । गृहमन्त्री थापाले साँझ ८ बजेदेखि विहान...

रघुवीरलाई प्रधानमन्त्रीकाे निर्देशनः सडकका खाल्डाखुल्डी तत्काल पुर्नु

२०७५ असार २७ गते १७:१७

काठमाण्डु, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी–थानकोट...

सुशासनको नयाँ इतिहास रचना गर्छु: प्रधानमन्त्री ओली

२०७५ असार २७ गते १६:५५

काठमाण्डु, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उनले सो कुरा बताएका हुन् । “सामाजिक...

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट

२०७५ असार २७ गते १६:३४

काठमाण्डु, २७ असार – श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उनले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका युवालाई...

केसी पक्ष VS सत्ता पक्ष, कसले के भने ?

२०७५ असार २७ गते १५:४५

काठमाण्डु, २७ असार – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट...

सरकारबाट आयो गोविन्द केसीका लागि खुसीको खबर

२०७५ असार २७ गते १५:२७

काठमाण्डु, २७ असार – स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन । उनले भनिन्,‘डा.गोविन्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us