राजनीति

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

२०७५ असार २७ गते १४:४७

काठमाण्डु, २७ असार – नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका...

सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीले मागे व्यवसायीको साथ

२०७५ असार २७ गते १३:३९

काठमाण्डु, २७ असार – गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं...

नेकपाको नियमावली पारित, पार्टी सञ्चालनमा सहज

२०७५ असार २७ गते ११:४१

काठमाण्डु, २७ असार – नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । बैठकपछि पत्रकारहरुसँग उनले भने,...

नेकपाको बैठक बालुवाटारमा जारी, यस्ता विषयमा हुँदैछन् छलफल

२०७५ असार २७ गते १०:१९

काठमाण्डु, २७ असार – नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकमा पार्टीको नियमावलीमाथि छलफल भइरहेको छ । बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमाथि बुधबार टुङ्गो लगाउने नेकपाको तयारी छ । पार्टीको विधान...

प्रधानमन्त्रीले सिंहदरबारमा यसकारण बोलाए मन्त्री र सचिव

२०७५ असार २७ गते १०:११

काठमाण्डु, २७ असार – मन्त्रालयगत कार्ययोजना र विकास निर्माण बारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्दैछन् । दिउँसो १ बजे सिंहदरबारमा हुने छलफलमा मन्त्रालयगत प्रगतीका बारे समीक्षा गर्नुका साथै आगामी योजनाबारे छलफल हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर...

जनतालाई सेयरधनी बनाउन उर्जामन्त्रीले बनाए यस्तो योजना

२०७५ असार २६ गते १७:४२

काठमाण्डु, २६ असार – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जा मन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित उर्जामन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो । मन्त्री पुनले गत बैशाख २५...

होटलबाट यस्ताे अवस्थामा पक्राउ परे गढीमाई नगरपालिकाका मेयर

२०७५ असार २६ गते १७:१८

काठमाण्डु, २६ असार – रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाका विभिन्न योजनाको चेक भुक्तानी होटलबाट भइरहेको भन्ने सूचनाको आधारमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीका अनुसार प्रहरी...

माथेमा आयोगबारे सत्तापक्षः नेपालगञ्जमा खोलेको जुत्ता काठमाण्डुमा खोजेजस्तै

२०७५ असार २६ गते १६:५७

काठमाण्डु, २६ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चिकित्सा क्षेत्रका समस्या समाधानका लागि माथेमा आयोगको प्रतिवेदनको औचित्य समाप्त भएको दाबी गरेको छ । एकात्मक सरकारको पालामा बनेको प्रतिवेदन मुलुक संघीयतामा प्रवेश गरेसंगै औचित्यहीन भएको उसको दाबी छ । चिकित्सा क्षेत्रका समस्या समाधानका लागि...

पक्राउ परेका कृष्ण पहाडीले दिए यस्तो प्रतिक्रिया

२०७५ असार २६ गते १५:०८

काठमाण्डु, २६ असार – मानव अधिकारकर्मी कृष्ण पहाडीले सरकार सत्याग्रहप्रति प्रतिकूल र हिंसाप्रति नरम हुँदै गएको आरोप लगाएका छन् । सरकारले काठमाण्डुको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णयको विरोधमा सिंहदरबारको दक्षिणी गेट अगाडि धर्नामा उत्रिएका मनावअधिकारकर्मी पहाडीले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेका कारण विरोधमा...

काम नगर्ने कम्पनीलाई दण्डित गर्न नेकपा नेताको माग

२०७५ असार २६ गते १४:१३

काठमाण्डु, २६ असार – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा यहाँ सोमबार आयोजित कार्यक्रममा उनले...

सञ्चारमन्त्रीको खुलासाः इन्टरनेटको सेवा शुल्क बढ्दैन

२०७५ असार २६ गते १४:००

काठमाण्डु, २६ असार – सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत...

संसदीय समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति चयन

२०७५ असार २६ गते १३:४६

काठमाण्डु २६ असार – संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकका लागि कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन भएको छ । जसमा योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल केवट सदस्य रहेका छन् । संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us