भक्तपुर २६ असार – नेकपाका प्रमुख सचेतक देव गुरुङले गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भएता पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन...
काठमाण्डु, २६ असार – नेकपा केन्द्रीय सचिवालयको बैठक आज साँझ पुन बस्ने भएको छ । विहानदेखि बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि साँझका लागि फेरि बैठक डाकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताए । श्रेष्ठले...
काठमाण्डु, २५ असार – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् । नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् । सोमबार काठमाण्डुमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू...
काठमाण्डु, २५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. गोविन्द केसीको अनशनबारे घुमाउरो भाषामा कटाक्ष गरेका छन् । ‘कोही कोही भाग्यमानी जुम्ला जाँदा उधुम मच्चिन्छ, कोही जाँदा थाहा नै हुँदैन’, सोमबार अपरान्ह राष्ट्रिय सभामा सरकारको तर्फबाट जबाफ दिँदै प्रधानमन्त्रीले भने, ‘म तपाईँहरुलाई आश्वस्त...
काठमाण्डु, २५ असार – पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, ‘गुट नभएका हामी जस्ताको अस्तित्व खै ?’ पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति...
काठमाण्डु, २५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग जनताले ठुलो अपेक्षा गरेकाले आफूहरु गम्भीरतापूर्वक काममा जुटिरहेको बताएका छन् । राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा प्रम ओलीले सरकारलाई अझ तीब्र गतिमा काममा अघि बढाउन भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने बताए ।...
काठमाण्डु, २५ असार – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गरेका छन् । आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तर्क्रिया कार्यक्रममा देउवाले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पुर्याउने दृढता व्यक्त गरे । सभापति देउवाले...
काठमाण्डु, २५ असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो...
काठमाण्डु, २५ असार – गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनशन तोड्न आग्रह गरेका छन् । तर, गंगामायाले सरकारको आग्रह अस्वीकार...
जनकपुरधाम, २५ असार – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उनले बताएका हुन् । राष्ट्रिय समाचार समितिको विकास र...
काठमाण्डु, २५ असार – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले सरकारी तलब खाएर जनताको पक्षमा आएको चिकित्सा शिक्षा विधयेकको विरोधमा अनशन बस्ने डा केसीको राजीनामा मागेकी हुन्...
काठमाण्डु, २५ असार – प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना सदस्यको नाम स्वीकृत गरेको छ । सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधि बैठकमा संसदीय सुनुवाई समितिमा रहेका सांसदहरुको नामावली पढेर सार्वजनिक गरेका हुन् । संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिष्ट पार्टीबाट ७ जना रहेका...