राजनीति

कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्नः संसदमा थपडी ठोक्ने हो ?

२०७५ असार २५ गते १५:५५

काठमाण्डु, २५ असार – २५ असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताए । नेपाल कम्यूनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए ।...

गगनकाे गर्जनः प्रधानमन्त्री ज्यू, गोविन्द केसीलाई चिन्नुस् !

२०७५ असार २५ गते १५:४९

काठमाण्डु, २५ असार – नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा...

बजेट बाँडफाँड सन्तुलित छः अर्थमन्त्री डा खतिवडा

२०७५ असार २५ गते १५:४५

काठमाण्डु, २५ असार – अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको...

कोइरालालाई सरकारले क्यानडा जान नदिएपछि कोलम्बिया विश्वविद्यालयले दियो यस्तो प्रतिक्रिया

२०७५ असार २५ गते १५:३७

काठमाण्डु, २५ असार – ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ । कोलम्बिया विश्वविद्यालयको संस्कृत साहित्य र दक्षिण एशिया लोकसाहित्य विभागका...

सफल शान्ति प्रक्रिया र संविधानको अन्तर्राष्ट्रियकरण गरिने

२०७५ असार २५ गते १५:३७

काठमाण्डु, २५ असार – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकालीन विश्वमा नेपालभित्र सम्पन्न शान्ति प्रक्रिया अत्यन्त सफल भएको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिने क्रममा उनले विश्वकै समावेशी र सामाजिक न्यायको दृष्टिकोणले निकै प्रगतिशील...

संसदमा जंगिए मिनेन्द्र, रोबर्टसँग तुलना गर्दै प्रधानमन्त्रीलाई यसो भने

२०७५ असार २५ गते १५:२६

काठमाण्डु, २५ असार – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि विशेष समय लिएर बोल्दै रिजालले नागरिकको स्वतन्त्रताविरुद्ध...

कांग्रेसले कसलाई गर्यो ‘इमोसनल ब्याकमेलिङ’ ? भट्टराईले खोले भित्रि राज

२०७५ असार २५ गते १५:०१

काठमाण्डु, २५ असार – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी,...

प्रधानमन्त्रीले सपना देखेको पानी जहाज कुन मन्त्रालय अन्तर्गत पर्छ ?

२०७५ असार २५ गते १४:५२

काठमाण्डु, २५ असार – अर्थमन्त्री युवराज खतिवडाले पानी जहाजका लागि नदीहरुको सर्वेक्षण आउँदो आर्थिक वर्षदेखि अघि बढ्ने बताएका छन् । सोमबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेसम्म पानी जहाजको काम कुन निकायले गर्ने भन्ने निर्णय नभए पनि आफूहरु नीति निर्माणकै तहमा रहेको...

तीन बर्ष भित्र मुलुकभर स्वच्छ खानेपानी पुर्याउछुः मन्त्री मगर

२०७५ असार २५ गते १३:२४

काठमाण्डु, २५ असार – खानेपानी मन्त्री विना मगरले तीन बर्ष भित्र मुलुकभर स्वच्छ खानेपानीको पहुँच पुर्याउने बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले तीन बर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने...

राष्ट्रिय सभामा मन्त्री विष्ट र थापामागरको जवाफ

२०७५ असार २५ गते १२:४३

काठमाण्डु, २५ असार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।...

गोविन्द केसीलाई अनशन तोडाउन प्रधानमन्त्रीले निकाले यस्तो ‘आइडिया’

२०७५ असार २५ गते १२:३९

काठमाण्डु, २५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग उनका मागका सम्बन्धमा टेलिफोन वार्ता गर्ने भएका छन् । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले जुम्लामा अनशनमा रहेका डा. केसीसँग सोमबार वार्ता गर्न लागेका हुन् । चिकित्सकको सल्लाह नमान्दा जुम्लामा अनशनरत केसीको...

श्रममन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः बिजुलीको तार काटेझैं यसपटक के गर्नुभयो ?

२०७५ असार २५ गते १२:१८

काठमाण्डु, २५ असार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बर्षमा कम्तिमा १ लाख युवाहरुलाई रोजगारी दिने गरि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरिने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us